प्रचलित नेपाल कानुन · ACT

राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८

प्रस्तावना सार (Preamble Overview)

This act was enacted to provide for the functions, duties, powers, and procedures of the National Human Rights Commission (NHRC) to ensure the respect, protection, and promotion of human rights in Nepal.

ऐनको संक्षिप्त विवरण

कानुनको नामराष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८
ऐन नं.२०६८
प्रकारACT
कुल दफा तथा खण्ड संख्या३८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. आयोगको बैठक, काम, कर्तव्य र अधिकार
  4. ३ — आयोगको बैठक
  5. ४ — आयोगको काम, कर्तव्य र अधिकार
  6. ५ — ध्यानाकर्षण गराउन सक्ने
  7. ६ — आयोगले राय वा परामर्श दिन सक्ने
  8. ७ — नाम सार्वजनिक गर्ने र अभिलेख राख्ने
  9. ८ — समिति वा कार्यदल गठन गर्न सक्ने
  10. ९ — अन्तरिम राहत तथा उद्धार सम्बन्धी व्यवस्था
  11. उजूरी कारबाही सम्बन्धी कार्यविधि
  12. १० — उजूरी दिन सक्ने
  13. ११ — प्रारम्भिक कारबाही गर्ने
  14. १२ — छानबिन तथा अनुसन्धान गर्ने
  15. १३ — उजूरी खारेज गर्न वा तामेलीमा राख्न सक्ने
  16. १४ — मेलमिलाप सम्बन्धी व्यवस्था
  17. १५ — निर्णय गर्नु पर्ने
  18. १६ — क्षतिपूर्ति सम्बन्धी व्यवस्था
  19. १७ — आयोगको सिफारिस, निर्णय वा आदेशको कार्यान्वयन
  20. विविध
  21. १८ — आयोगले समन्वय वा सहकार्य गर्न सक्ने
  22. १९ — विशेषज्ञ सेवा प्रदान गर्न वा लिन सक्ने
  23. २० — संघ संस्थासँग सम्पर्क र सम्बन्ध कायम गर्न सक्ने
  24. २१ — आयोगको काम कारबाहीमा सहयोग गर्नु पर्ने
  25. २२ — अदालत वा अन्य निकायमा उजूरी गर्न जान जानकारी दिन सक्ने
  26. २३ — आयोगको काम कारबाहीमा बाधा नपर्ने
  27. २४ — कार्यवाहक भई काम गर्न सक्ने
  28. २५ — पारिश्रमिक र सुविधा
  29. २६ — आयोगको कार्यालय
  30. २७ — आयोगको सङ्गठन संरचना
  31. २८ — आयोगको सचिव
  32. २९ — आयोगको प्रतीक चिन्ह
  33. ३० — अधिकार प्रत्यायोजन
  34. ३१ — नेपाल सरकारसँग सम्पर्क
  35. ३२ — नियम, कार्यविधि र निर्देशिका बनाउने अधिकार
  36. ३३ — असल नियतले गरेकोमा बचाउ
  37. ३४ — प्रचलित कानून बमोजिम हुने
  38. ३५ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्