प्रचलित नेपाल कानुन · ACT

त्रिभुवन विश्वविद्यालय ऐन २०४९

प्रस्तावना सार (Preamble Overview)

The Tribhuvan University Act, 2049 was enacted to strengthen and manage Tribhuvan University, which was established in 2016 BS. The act aims to produce skilled human resources necessary for the overall development of Nepal, provide quality higher education, conduct research in various fields, and preserve national culture and traditions while making knowledge in arts, science, and technology more practical and relevant.

ऐनको संक्षिप्त विवरण

कानुनको नामत्रिभुवन विश्वविद्यालय ऐन २०४९
ऐन नं.२०४९
प्रकारACT
कुल दफा तथा खण्ड संख्या४७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. विश्वविद्यालयको स्थापना, काम, कर्तव्य र अधिकार
  4. ३ — त्रिभुवन विश्वविद्यालय कायम रहने
  5. ४ — विश्वविद्यालय स्वशासित संस्था हुने
  6. ५ — विश्वविद्यालयको काम, कर्तव्य र अधिकार
  7. विश्वविद्यालयको संगठनको स्वरूप, पदाधिकारीहरू र विश्वविद्यालय सभा
  8. ६ — विश्वविद्यालयको संगठन
  9. ७ — पदाधिकारीहरू
  10. ८ — विश्वविद्यालय सभाको गठन
  11. ९ — सभाको बैठक
  12. १० — सभाको काम, कर्तव्य र अधिकार
  13. प्राज्ञिक परिषद्
  14. ११ — प्राज्ञिक परिषद्को गठन
  15. १२ — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
  16. कार्यकारी परिषद्
  17. १३ — कार्यकारी परिषद्को गठन
  18. १४ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
  19. सेवा आयोग
  20. १५ — सेवा आयोग
  21. विश्वविद्यालयका पदाधिकारी
  22. १६ — कुलपति
  23. १७ — सहकुलपति
  24. १८ — उपकुलपति
  25. १९ — शिक्षाध्यक्ष
  26. २० — रजिष्ट्रार
  27. २१ — डीन, कार्यकारी निर्देशक र अन्य पदाधिकारी
  28. २१क — नियुक्ति गर्नु पर्ने अवधि
  29. २१ख — जिम्मेवारी तोक्न सक्ने
  30. २१ग — पदबाट हटाउन सकिने
  31. २२ — अनुसन्धान केन्द्रहरूको स्थापना र सञ्चालन
  32. २३ — विद्या परिषद्को गठन, काम, कर्तव्य र अधिकार
  33. विश्वविद्यालयको कोष, लेखा तथा लेखापरीक्षण
  34. २४ — विश्वविद्यालयको कोष
  35. २५ — लेखा र लेखापरीक्षण
  36. २६ — निजी क्षेत्रमा क्याम्पस (महाविद्यालय) को स्थापना र सम्बन्धन
  37. २७ — विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
  38. २७क — नि
  39. २८ — काम कारवाही अवैध नमानिने
  40. २९ — असल नियतले काम गरेकोमा बचाउ
  41. ३० — अधिकार प्रत्यायोजन
  42. ३१ — नेपाल सरकारसँग सम्पर्क
  43. ३२ — वार्षिक प्रतिवेदन
  44. ३३ — विश्वविद्यालयलाई छुट र सुविधा
  45. ३३क — स्वीकृति लिनु पर्ने
  46. ३४ — नियम बनाउने अधिकार
  47. ३५ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्