प्रचलित नेपाल कानुन · ACT
विधायन ऐन २०८१
प्रस्तावना सार (Preamble Overview)
The Legislation Act, 2081, is a procedural law enacted to regulate the drafting, enactment, and management of legislation in Nepal. It aims to ensure transparency, public participation, and quality in the law-making process, while also defining the limits of delegated legislation and organizing the publication and archiving of legal records.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | विधायन ऐन २०८१ |
|---|---|
| ऐन नं. | २०८१ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- प्रारम्भिक
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- विधेयक तर्जुमा
- ३ — प्राथमिकता निर्धारण गर्ने
- ४ — सिद्धान्त स्वीकृति लिनु पर्ने
- ५ — विधेयकको प्रारम्भिक मस्यौदा तर्जुमा
- ६ — सरोकारवालालाई सहभागी गराउनु पर्ने
- ७ — विषयगत समितिमा छलफल गराउनु पर्ने
- ८ — परामर्श लिनु पर्ने
- ९ — तर्जुमा सहमतिको लागि कानून मन्त्रालयमा पठाउने
- १० — नेपाल सरकारको स्वीकृतिको लागि पेस गर्ने
- ११ — विधेयक संसदमा दर्ता गर्ने
- १२ — अध्यादेश तर्जुमा
- प्रत्यायोजित विधायनको तर्जुमा तथा सीमा
- १३ — प्रत्यायोजित विधायन जारी गर्न नहुने
- १४ — प्रत्यायोजित विधायन जारी गर्दा विचार गर्नु पर्ने विषय
- १५ — प्रत्यायोजित विधायनमा समावेश गर्न नहुने
- १६ — नियमावलीमा समावेश गर्न सकिने विषय
- १७ — विनियमावलीमा समावेश गर्न सकिने विषय
- १८ — निर्देशिकामा समावेश गर्न सकिने विषय
- १९ — कार्यविधिमा समावेश गर्न सकिने विषय
- २० — मापदण्डमा समावेश गर्न सकिने विषय
- २१ — तर्जुमा सहमति लिनु पर्ने
- २२ — प्रत्यायोजित विधायनको स्वीकृति
- विधायन अभिलेख तथा प्रकाशन
- २३ — ऐन र अध्यादेशको अभिलेख
- २४ — प्रत्यायोजित विधायनको दर्ता
- २५ — विधायनको प्रकाशन
- २६ — वेबसाइटमा प्रकाशन गर्नु पर्ने
- २७ — कानूनी मान्यता नपाउने
- २८ — प्रमाणित प्रति को अभिलेख गरी सुरक्षित राख्ने
- २९ — कानून मन्त्रालयमा विवरण पठाउनु पर्ने
- ३० — एकीकृत विवरण तयार गर्ने
- विविध
- ३१ — समितिलाई उपलब्ध गराउनु पर्ने
- ३२ — प्रत्यायोजित विधायनको संसदीय परीक्षण
- ३३ — कानून मन्त्रालयलाई जानकारी गराउने
- ३४ — प्रत्यायोजित विधायन जारी गर्ने निकायको कर्तव्य
- ३५ — दर्ता गराई प्रकाशन गर्नु पर्ने
- ३६ — ऐन कार्यान्वयन मापन
- ३७ — केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ मा संशोधन

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
