प्रचलित नेपाल कानुन · RULE
नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली २०५६
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली २०५६ |
|---|---|
| ऐन नं. | २०५६ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- नाम दर्ता सम्बन्धी व्यवस्था
- ३ — स्वास्थ्य व्यवसायीहरूको तह र नाम दर्ताको लागि आवश्यक न्यूनतम योग्यता
- ४ — नाम दर्ता तथा पुन
- ५ — नाम दर्ताको लागि दरखास्त दिने
- ६ — दरखास्त उपर जाँचबुझ
- ६क — थप विवरण तथा कागजात माग गर्न सक्ने
- ७ — प्रतिवेदन पेश गर्नु पर्ने
- ८ — नाम दर्ताको निर्णय
- ९ — दर्ता किताब
- १० — नाम दर्ता प्रमाणपत्र
- ११ — नाम दर्ता नभएको जानकारी दिने
- ११क — रजिष्ट्रारको पदमा नियुक्त हुन चाहिने योग्यता
- विषय समिति सम्बन्धी व्यवस्था
- १२ — विषय समितिको गठन
- पेशागत आचरण सम्बन्धी व्यवस्था
- १३ — पेशागत आचरण
- नाम हटाउने सम्बन्धी कार्यविधि
- १४ — जाँचबुझ समिति
- १५ — बयान गराउने तथा सबुत प्रमाण पेश गर्न लगाउने
- १६ — सफाइ पेश गर्ने मौका दिनु पर्ने
- १७ — निलम्बन गर्न सक्ने
- १८ — दर्ता किताबबाट नाम हटाउन प्रस्ताव गर्नु पर्ने
- १९ — जाँचबुझ समितिको प्रतिवेदन
- २० — परिषद्ले निर्णय गर्ने
- २१ — निर्णयको जानकारी
- २२ — निलम्बनको समाप्ति
- पुनः नाम दर्ता सम्बन्धी कार्यविधि
- २३ — पुन
- २४ — अर्को विषय वा तहको स्वास्थ्य व्यवसायीमा नाम दर्ता
- अध्यक्ष, सदस्य तथा रजिष्ट्रार सम्बन्धी व्यवस्था
- २५ — अध्यक्षको काम, कर्तव्य तथा अधिकार
- २६ — अध्यक्ष, सदस्य तथा रजिष्ट्रारको बैठक भत्ता र अन्य सुविधा
- २७ — रजिष्ट्रारको पारिश्रमिक
- २८ — रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
- निर्वाचन सम्बन्धी व्यवस्था
- २९ — निर्वाचन
- ३० — मतदाता
- ३१ — उम्मेदवारको योग्यता
- ३२ — निर्वाचित भएको मानिने
- ३३ — निर्वाचन समिति
- ३४ — निर्वाचन समितिको काम, कर्तव्य र अधिकार
- विविध
- ३५ — सजाय
- ३६ — नाम दर्ताको अभिलेख अद्यावधिक राख्नु पर्ने
- ३७ — विवरण र शुल्क दाखिला गर्नु पर्ने
- ३८ — समिति गठन गर्न सक्ने
- ३९ — अनुसूचीमा थपघट वा हेरफेर गर्ने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
