प्रचलित नेपाल कानुन · RULE

नेपाल नागरिकता नियमावली २०६३

ऐनको संक्षिप्त विवरण

कानुनको नामनेपाल नागरिकता नियमावली २०६३
ऐन नं.२०६३
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि
  4. ४
  5. ५ — वैवाहिक सम्बन्धको आधारले अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि
  6. ६ — निवेदकलाई जानकारी दिनु पर्ने
  7. ७ — अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने अन्य कार्यविधि
  8. ८ — नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकारी
  9. ८क — गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कार्यविधि
  10. ८ख — लैङ्गिक पहिचान खुलाउने
  11. ९ — नेपाली नागरिकता त्याग गर्ने कार्यविधि
  12. १० — निर्णय गर्ने अधिकारी
  13. ११ — पुन
  14. १२ — नागरिकता प्रमाणपत्र रद्द गर्ने कार्यविधि
  15. १३ — नागरिकताको प्रमाणपत्रको अभिलेख राख्ने
  16. १४ — विवरण सच्याउने कार्यविधि
  17. १५ — नागरिकता टोली खटाउन सक्ने
  18. १६ — कर्मचारीको परिवारले नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि
  19. १६क — नाबालक परिचयपत्र प्राप्त गर्ने
  20. १७ — निर्देशिका र कार्यविधिसम्बन्धी व्यवस्था
  21. १८ — अनुसूचीमा हेरफेर गर्न सक्ने
  22. १९ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्