प्रचलित नेपाल कानुन · RULE

घर जग्गा कर नियमहरू २०२०

ऐनको संक्षिप्त विवरण

कानुनको नामघर जग्गा कर नियमहरू २०२०
ऐन नं.२०२०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — विवरण दाखिल गर्ने
  4. ४ — घर जग्गा मूल्याङ्कन समितिको गठन
  5. ५ — घर जग्गा मूल्याङ्कन तालिका तयार गर्ने
  6. ६ — घर जग्गाको मूल्याङ्कन र कर निर्धारण
  7. ७ — ऐनको दफा ११ बमोजिम दिएको सूचनाको जाँचबुझ
  8. ८ — घर जग्गाको मूल्याङ्कन र कर निर्धारण गर्दा विचार राख्नु पर्ने कुरा
  9. ९ — घर जग्गा कर माफी गराउन पुऱ्याउनुपर्ने विधि
  10. १० — बाहिर बसोबास गरेका करदाताको घर जग्गाको मूल्याङ्कन
  11. ११ — रजिष्ट्रेशन पास गर्ने माल अड्डा अथवा रजिष्ट्रेशन अड्डाले गर्नुपर्ने काम
  12. १२ — विवरण संशोधन
  13. १३ — अन्य काम
  14. १४ — दण्ड जरीवानाको रकम असूल उपर गर्ने
  15. १५ — आदेश जारी गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्