प्रचलित नेपाल कानुन · RULE
बिरुवा क्वारेन्टाइन तथा संरक्षण नियमावली २०६६
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बिरुवा क्वारेन्टाइन तथा संरक्षण नियमावली २०६६ |
|---|---|
| ऐन नं. | २०६६ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २५ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- समिति तथा संगठनको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
- ३ — समितिको काम, कर्तब्य र अधिकार
- ४ — संगठनको काम, कर्तव्य र अधिकार
- प्रवेश अनुमतिपत्र सम्बन्धी ब्यवस्था
- ५ — पैठारी प्रवेश अनुमतिपत्रका लागि निवेदन दिने
- ६ — प्रवेश अनुमतिपत्रको नवीकरण सम्बन्धी व्यवस्था
- ७ — छोडपूर्जी लिने
- ८ — स्वस्थता प्रमाणपत्र लिने सम्बन्धी व्यवस्था
- ९ — कन्साइनमेन्ट लैजाने अनुमति सम्बन्धी व्यवस्था
- १०
- ११ — निरीक्षण गर्ने
- १२ — परीक्षण गर्ने तरीका
- १३ — उपचार गर्ने तरीका
- १४ — खानतलासी लिने कार्यविधि
- १५ — नष्ट गर्ने प्रक्रिया
- १६ — निरीक्षकको काम, कर्तव्य र अधिकार
- १७ — शर्त तथा बन्देज अनुरुप नभएमा गर्ने
- १८ — रकम जम्मा गर्नु पर्ने
- १९ — अनुसन्धान तथा तहकिकात सम्बन्धी कार्यविधि
- २० — मुद्दा हेर्ने अधिकारी
- २१ — निर्देशिका बनाई लागू गर्न सक्ने
- २२ — अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने
- २३ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
