प्रचलित नेपाल कानुन · ACT

संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन २०५४

प्रस्तावना सार (Preamble Overview)

This act was enacted to regulate the ownership of joint housing (apartments and condominiums) in Nepal. It aims to address the increasing demand for housing in urban areas due to population pressure and rising land costs by facilitating the development, sale, and distribution of affordable housing units while clearly defining the rights and obligations of individual unit owners.

ऐनको संक्षिप्त विवरण

कानुनको नामसंयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन २०५४
ऐन नं.२०५४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या४२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. संयुक्त आवास भवनको स्वीकृति सम्बन्धी व्यवस्था
  4. ३ — स्वीकृति नलिई संयुक्त आवास भवन निर्माण गर्न नपाउने
  5. ४ — स्वीकृतिको लागि निवेदन दिनु पर्ने
  6. ५ — स्वीकृति दिने
  7. ६ — थप विवरण वा कागजात माग्न सक्ने
  8. ७ — स्वीकृति बेगर नक्सा पास गर्न नहुने
  9. आवास इकाईको बिक्री, स्वामित्व र हस्तान्तरण
  10. ८ — आवास इकाईको बिक्री तथा अन्य व्यवस्था
  11. ९ — आवास इकाईको स्वामित्व र उपभोग
  12. १० — आवास इकाई धनीले आवास इकाई बिक्री तथा भाडामा दिन सक्ने
  13. ११ — सम्झौता पालन गर्नु पर्ने
  14. १२ — आवास इकाईको स्वामित्व हस्तान्तरण हुन नसक्ने अवस्था
  15. १३ — सहमति बेगर बेचबिखन गर्न नहुने
  16. १४ — सहमति दिनु पर्ने
  17. सम्झौता सम्बन्धी व्यवस्था
  18. १५ — सम्झौता गर्नु पर्ने
  19. सामूहिक हित र दायित्व
  20. १६ — सामूहिक क्षेत्र तथा सुविधा
  21. १७ — विभाजन गर्न नहुने
  22. १८ — सामूहिक खर्च व्यहोर्ने
  23. १९ — इन्कार गर्न नपाईने
  24. २० — रोक लगाउन सक्ने
  25. २१ — संयुक्त आवास भवनको बीमा
  26. २२ — संयुक्त आवास भवन नष्ट वा क्षति भएमा
  27. संयुक्त आवास भवनको व्यवस्थापन
  28. २३ — संयुक्त आवास भवनको संरक्षण, रेखदेख, मर्मत तथा स्याहार सम्भार
  29. २४ — आवास व्यवस्थापन समितिले संरक्षण, रेखदेख, मर्मत तथा स्याहार सम्भार गर्ने
  30. २५ — दस्तुर, शुल्क र फी लिन सक्ने
  31. विविध
  32. २६ — निजी प्रयोगको लागि संयुक्त आवास भवन निर्माण गर्न सक्ने
  33. २७ — गर्न नहुने कार्य
  34. २८ — दण्ड सजाय
  35. २९ — छुट दिन सक्ने
  36. ३० — प्रतिरक्षा सम्बन्धी व्यवस्था
  37. ३१ — हदम्याद
  38. ३२ — पुनरावेदन
  39. ३३ — निर्देशन दिन सक्ने
  40. ३४ — प्रचलित कानून बमोजिम हुने
  41. ३५ — नियम बनाउन सक्ने
  42. ३६ — कार्य सञ्चालन विधि बनाई लागू गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्