प्रचलित नेपाल कानुन · ACT
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५
प्रस्तावना सार (Preamble Overview)
The Privacy Act, 2075 (2018) is a key legislation in Nepal that implements the constitutional right to privacy. It provides a legal framework for protecting personal information concerning an individual's body, residence, property, documents, and correspondence, while regulating the collection and use of such data by public and private institutions to ensure individual dignity and prevent unauthorized intrusion.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५ |
|---|---|
| ऐन नं. | २०७५ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- व्यक्तिको जीउ तथा पारिवारिक गोपनीयता
- ३ — व्यक्तिको शारीरिक तथा निजी जीवनको गोपनीयता
- ४ — पारिवारिक गोपनीयता हुने
- ५ — शरीरको तलासी लिन नहुने
- ६ — प्रजनन स्वास्थ्य र गर्भावस्था सम्बन्धी गोपनीयता
- आवास सम्बन्धी गोपनीयता
- ७ — आवासको गोपनीयता हुने
- ८ — आवासमा प्रवेश गर्दा सूचना दिनु पर्ने
- ९ — आवासमा सिसिटिभि क्यामेरा जडान गर्न नहुने
- सम्पत्ति सम्बन्धी गोपनीयता
- १० — सम्पत्तिको गोपनीयता हुने
- लिखत सम्बन्धी गोपनीयता
- ११ — लिखतको गोपनीयता हुने
- तथ्याङ्क सम्बन्धी गोपनीयता
- १२ — तथ्याङ्कको गोपनीयता हुने
- पत्राचार सम्बन्धी गोपनीयता
- १३ — पत्राचारको गोपनीयता हुने
- १४ — चिठ्ठीपत्र खोल्न नहुने
- चरित्र सम्बन्धी गोपनीयता
- १५ — चरित्रको गोपनीयता हुने
- १६ — तस्विर खिच्न वा बिक्री गर्न नहुने
- १७ — अनुसन्धानको सिलसिलामा रहेको व्यक्तिलाई सार्वजनिक गर्न नहुने
- १८ — गोप्य कुरा प्रकट गर्न नहुने
- विद्युतीय माध्यम र गोपनीयता
- १९ — विद्युतीय माध्यमको गोपनीयता हुने
- २० — सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धमा
- २१ — निगरानी वा जासुसी गर्न नहुने
- २२ — ड्रोन प्रयोग गर्न नहुने
- वैयक्तिक सूचना सङ्कलन तथा संरक्षण
- २३ — कानून बमोजिम बाहेक वैयक्तिक सूचना सङ्कलन गर्न नहुने
- २४ — वैयक्तिक सूचना नमानिने
- २५ — सङ्कलित सूचनाको संरक्षण
- २६ — सहमतिविना वैयक्तिक सूचनाको उपयोग गर्न नहुने
- २७ — संवेदनशील सूचना प्रशोधन गर्न नहुने
- २८ — सूचना सच्याउन निवेदन दिन सकिने
- कसूर तथा सजाय
- २९ — कसूर तथा सजाय
- ३० — उजूर गर्न सक्ने
- ३१ — क्षतिपूर्ति
- ३२ — विभागीय सजाय हुने
- विविध
- ३३ — संरक्षक वा माथवर व्यक्तिको मञ्जुरी लिनु पर्ने
- ३४ — बाधा पुऱ्याएको नमानिने
- ३५ — यस ऐन प्रतिकूल गर्न नहुने
- ३६ — नियम बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
