प्रचलित नेपाल कानुन · RULE
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली २०८१
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली २०८१ |
|---|---|
| ऐन नं. | २०८१ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ११४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था
- ३ — ग्राहक पहिचान विद्युतीय माध्यमबाट गर्न सक्ने
- ४ — ग्राहकको पहिचान गर्दा लिनु पर्ने अन्य विवरण
- ५ — ग्राहकको पहिचान गर्न कागजातको जाँचबुझ गर्नु पर्ने
- ६ — वास्तविक धनीको पहिचान
- ७ — ग्राहक पहिचान सम्बन्धी क्षेत्रगत मापदण्ड
- ८ — बृहत् ग्राहक पहिचान
- ९ — सरलीकृत ग्राहक पहिचान हुन नसक्ने
- १० — व्यावसायिक कारोबार तथा खाता सम्बन्धी व्यवस्था
- ११ — आफैँ उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्था
- १२ — वायर स्थानान्तरण (ट्रान्सफर) र विद्युतीय माध्यम सम्बन्धी व्यवस्था
- १३ — कारोबार गर्न नहुने
- १४ — बहुमूल्य धातु वा वस्तु मानिने
- १५ — इन्भेष्टमेन्ट कम्पनी वा इक्विटि फण्डले गर्ने काम कारबाही सम्बन्धी थप व्यवस्था
- १६ — लेखापरीक्षकले शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने
- १७ — जोखिम मूल्याङ्कन प्रतिवेदन तयार गरी स्वीकृत गर्ने
- १८ — अभिलेख तथा स्वचालित संयन्त्र सम्बन्धी व्यवस्था
- नियमन र सुपरिवेक्षण सम्बन्धी व्यवस्था
- १९ — नियमनकारी निकायको काम, कर्तव्य र अधिकार
- २० — सम्बन्धित नियमनकारी निकायमा सूचीकृत हुनु पर्ने
- २०क — उपयुक्तताको मापन सम्बन्धी मापदण्ड
- २१ — नियमनकारी निकायका बीच सहयोग आदानप्रदान हुन सक्ने
- २२ — जोखिममा आधारित सुपरिवेक्षण प्रणाली
- २३ — जरिबाना रकम निर्धारणका आधार
- वित्तीय जानकारी इकाई
- २४ — वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकार
- २५ — सम्प्रेषित सूचना स्रोत (इन्टेलिजेन्स) को रूपमा प्रयोग गर्नु पर्ने
- २६ — सूचना आदानप्रदान गर्न सक्ने
- २७ — वित्तीय जानकारी इकाईको सङ्गठन संरचना
- २८ — वित्तीय जानकारी इकाईको प्रमुखको नियुक्ति
- २९ — वित्तीय जानकारी इकाईमा खटिने कर्मचारीको योग्यता
- ३० — बिदाको स्वीकृति
- ३१ — तालिम वा भ्रमण काजको स्वीकृति
- ३२ — वित्तीय जानकारी इकाई प्रमुखको जिम्मेवारीबाट हटाउन सक्ने
- ३३ — कर्मचारी परिचालन, जवाफदेहिता र प्रोत्साहन
- ३४ — वित्तीय जानकारी इकाईको बजेट
- ३५ — कारोबार रकमको सीमा
- ३६ — विद्युतीय माध्यमबाट विवरण पेस गर्ने
- उजुरी, जाँचबुझ र अनुसन्धान सम्बन्धी व्यवस्था
- ३७ — उजुरी वा सूचना दर्ता गर्नु पर्ने
- ३८ — प्रारम्भिक जाँचबुझ गर्ने
- ३९ — अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने
- ४० — संयुक्त अनुसन्धान टोली गठन सम्बन्धी व्यवस्था
- ४१ — सम्पत्ति तथा साधनको पहिचान तथा खोजतलास
- ४२ — सम्पत्तिको स्रोत माग गर्ने
- ४३ — हिरासतमा राख्न सक्ने अवधि
- ४४ — सम्पत्ति तथा साधनको रोक्का वा नियन्त्रण
- ४५ — विशेष अनुसन्धान विधि
- ४६ — रोक्का तथा फुकुवाको अभिलेख राख्ने
- ४७ — रोक्का, नियन्त्रण र जफतको विवरण पठाउनु पर्ने
- ४८ — मुद्दा दायर गर्ने
- ४९ — मागदाबी
- ५० — वित्तीय जानकारी इकाईबाट प्राप्त सूचना उल्लेख गर्न नपाइने
- ५१ — अवधिको गणना
- ५२ — करयोग्य सम्पत्तिको विवरण पठाउने
- ५३ — कर सम्बन्धी कसूर यकिन गर्ने
- ५४ — मार्गदर्शनमा समावेश गर्नु पर्ने
- ५५ — अस्वाभाविक सम्पत्ति उपरको निर्णय
- ५६ — निलम्बनको जानकारी दिनु पर्ने
- ५७ — रोक्का फुकुवा, सम्पत्ति वा साधन फिर्ता गर्ने
- ५८ — बदनियतपूर्वकको अनुसन्धान वा अभियोजनको उजुरी पठाउने
- ५९ — तामेली राख्न सकिने
- ६० — सूचनाको विश्लेषण र अनुसन्धानमा प्राथमिकता
- ६१ — प्रचलित कानून बमोजिमको प्रक्रिया र ढाँचा अवलम्बन गर्ने
- ६२ — विशेषज्ञ सेवा लिन सक्ने
- सूचीकृत, रोक्का वा फुकुवा गर्ने सम्बन्धी अन्य व्यवस्था
- ६३ — सूचीकृत गर्ने
- ६४ — सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राख्ने
- ६५ — सम्पत्ति तथा कोष प्राप्त वा प्रयोग सम्बन्धमा
- ६६ — प्राकृतिक व्यक्तिले सम्पत्ति वा कोष रोक्का राख्ने प्रक्रिया
- ६७ — सूचीबाट हटाउने
- ६८ — सम्पत्ति वा कोषमा छुट वा फुकुवा गर्ने प्रक्रिया
- ६९ — सूचक संस्था वा अन्य निकायको दायित्व
- ७० — अनुगमन
- ७१ — निर्दोष तेस्रो पक्षको हित संरक्षण
- ७२ — न्यूनतम खर्च फुकुवा गर्ने
- ७२क — सूचीकरण पूर्वको करार, सम्झौता वा सिर्जना भएको दायित्व सम्बन्धी व्यवस्था
- ७३ — रोक्का वा फुकुवाको विवरण दिनु पर्ने
- ७४ — समिति गठन गर्न सक्ने
- ७५ — आमविनासका हातहतियार निर्माण तथा विस्तार
- ७५क — छुट्टाछुट्टै सूची कायम गर्नुपर्ने
- वास्तविक धनीको पहिचान सम्बन्धी व्यवस्था
- ७६ — वास्तविक धनीको पहिचान
- ७७ — वास्तविक धनी वा नियन्त्रकको विवरण सम्बन्धमा
- ७८ — विवरण पेस गर्नु पर्ने
- ७९ — वास्तविक धनी सम्बन्धी एकीकृत अभिलेख राख्ने
- परिपालना परीक्षक सम्बन्धी व्यवस्था
- ८० — परिपालना परीक्षकको सूचीकरण
- ८१ — कम्पनी वा संस्थामार्फत परिपालना परीक्षण गराउन सकिने
- ८२ — परिपलाना परीक्षकको नियुक्ति
- ८३ — जोखिम मूल्याङ्कनको स्वतन्त्र समीक्षा
- अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान सम्बन्धी व्यवस्था
- ८४ — अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्न सक्ने
- ८५ — अनुसन्धान गर्ने निकायबीच सहयोग आदानप्रदान
- विविध
- ८६ — विभागको काम, कर्तव्य र अधिकार
- ८७ — प्राविधिक समिति
- ८८ — प्राविधिक समितिको काम, कर्तव्य र अधिकार
- ८९ — एकीकृत अभिलेख राख्ने
- ९० — स्वार्थ बाझिएमा संलग्न हुन नहुने
- ९१ — भन्सारमा उद्घोषण गर्नु पर्ने
- ९२ — गैरनाफामूलक संस्था सम्बन्धमा
- ९३ — तालिमको मापदण्ड
- ९४ — जोखिम मूल्याङ्कन
- ९५ — उच्च पदस्थ व्यक्तिको विवरण राख्ने
- ९६ — जानकारी दिनु पर्ने
- ९७ — जानकारी माग्ने माध्यम
- ९८ — जरिबाना वा कारबाही सम्बन्धी कार्यविधि
- ९९ — कार्यविधि वा दिग्दर्शन बनाई लागू गर्न सक्ने
- १०० — जानकारी गराउने
- १०१ — अनुसूचीमा हेरफेर गर्न सक्ने
- १०२ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
