प्रचलित नेपाल कानुन · RULE

कार्य सञ्चालन कोष नियमावली २०५२

ऐनको संक्षिप्त विवरण

कानुनको नामकार्य सञ्चालन कोष नियमावली २०५२
ऐन नं.२०५२
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — कोषको खाताको सञ्चालन
  4. ४ — कोषको रकम खर्च गर्ने प्रक्रिया
  5. ५ — कोषको हिसाब पेश गर्नु पर्ने
  6. ६ — कोषको लेखा र लेखापरीक्षण
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्