प्रचलित नेपाल कानुन · RULE

वैदेशिक रोजगार नियमावली २०६४

ऐनको संक्षिप्त विवरण

कानुनको नामवैदेशिक रोजगार नियमावली २०६४
ऐन नं.२०६४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या७३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. संस्था वा कामदार छनौट गर्ने सम्बन्धी व्यवस्था
  4. ३ — संस्थाको छनौट गर्ने आधार
  5. ४ — संस्थाको छनौट गर्ने कार्यविधि
  6. ५ — सन्धि वा सम्झौता गरी कामदार पठाउँदा छनौट गर्ने मापदण्ड र प्रक्रिया
  7. इजाजतपत्र सम्बन्धी व्यवस्था
  8. ६ — इजाजतपत्र सम्बन्धी व्यवस्था
  9. ७ — बैङ्क ग्यारेण्टीको अवधि
  10. ८ — इजाजतपत्रको नवीकरण
  11. ८क — इजाजतपत्रवाला एक आपसमा गाभिन सक्ने
  12. ९ — इजाजतपत्र रद्द भएको जानकारी दिनु पर्ने
  13. १० — रकम फिर्ता गर्नु पर्ने
  14. ११ — धरौटी रकम फिर्ता तथा बैङ्क ग्यारेण्टी फुकुवा हुने
  15. पूर्व स्वीकृति र कामदार छनौट सम्बन्धी व्यवस्था
  16. १२ — पूर्व स्वीकृतिको लागि निवेदन दिनु पर्ने
  17. १२क — पूर्व स्वीकृतिको अवधि
  18. १३ — पूर्व स्वीकृति नदिने अवस्था
  19. १४ — विज्ञापन प्रकाशन गर्दा खुलाउनु पर्ने विवरण
  20. १५ — निवेदन दिनु पर्ने
  21. १६ — कामदार छनौट गर्ने आधार
  22. कामदार पठाउने स्वीकृति सम्बन्धी व्यवस्था
  23. १७ — श्रम स्वीकृतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्था
  24. १७क — श्रम स्वीकृतिको निस्सा (स्टिकर) रद्द गर्न सकिने
  25. १७ख — स्वीकृति रद्द गर्न सकिने
  26. १७ग — पुनश्रम स्वीकृति सम्बन्धी व्यवस्था
  27. १७घ — उजुरीको कारबाही सम्बन्धी व्यवस्था
  28. १८ — विदेशी विमानस्थल प्रयोग गर्ने सम्बन्धी व्यवस्था
  29. १९ — बीमा सम्बन्धी अन्य व्यवस्था
  30. तालिम सम्बन्धी व्यवस्था
  31. २० — अभिमुखीकरण तालिम लिनु पर्ने
  32. २१ — अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले विभागमा विवरण पेश गर्नु पर्ने
  33. २२ — धरौटी र अनुमतिपत्र दस्तुर
  34. २३ — अनुमतिपत्रको अवधि र नवीकरण दस्तुर
  35. कोष सम्बन्धी व्यवस्था
  36. २४ — कामदारले कोषमा रकम जम्मा गर्नु पर्ने
  37. २४क — सूचीकरण र नवीकरण दस्तुर वापतको रकम कोषमा जम्मा गर्नु पर्ने
  38. २५ — धरौटी रकमको परिचालन
  39. २६ — कोषको प्रयोग
  40. २७ — कोषको सञ्चालन
  41. २८ — आर्थिक सहायता उपलब्ध गराइने
  42. २८क — शव लैजान सहयोग गर्ने
  43. बोर्ड र कार्यकारी निर्देशक सम्बन्धी व्यवस्था
  44. २९ — बोर्डको अन्य काम, कर्तव्य र अधिकार
  45. २९क — योजना, कार्यक्रम तथा बजेट तर्जुमा समिति
  46. ३० — कार्यकारी निर्देशकको योग्यता
  47. ३१ — कार्यकारी निर्देशकको पदपूर्ति
  48. ३२ — पद रिक्त हुने अवस्था
  49. ३३ — कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने
  50. ३४ — कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त र सुविधा
  51. ३५ — कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकार
  52. ..........................
  53. विविध
  54. ४३ — श्रम सहचारी नियुक्ति सम्बन्धी व्यवस्था
  55. ४३क — स्थानीय कर्मचारी करारमा नियुक्त गर्न सक्ने
  56. ४४ — आय आर्जन स्वदेश फिर्ता गरे बापत सुविधा प्रदान गर्ने
  57. ४५ — इजाजतपत्रवालालाई पुरस्कृत गर्ने मापदण्ड
  58. ४५क — स्वास्थ्य संस्था सूचीकरण सम्बन्धी व्यवस्था
  59. ४५ख — गन्तव्य मुलुक विशेषको लागि मात्र संस्था छनौट गर्न सकिने
  60. ४६ — विशेषज्ञ समिति
  61. ४६क — विशेषज्ञ समितिको काम, कर्तव्य र अधिकार
  62. ४६ख — खर्च भराई पाउन निवेदन दिनु पर्ने
  63. ४७ — शाखा कार्यालय खोल्ने सम्बन्धी व्यवस्था
  64. ४८ — प्रतिनिधि (एजेन्ट) नियुक्ति सम्बन्धी व्यवस्था
  65. ४९ — इजाजतपत्रवालालाई दिइने सुविधा
  66. ४९क — कामदारको कर्तव्य
  67. ४९ख — विवरण उपलब्ध गराउनुपर्ने
  68. ४९ग — सूचना प्रविधिको उपयोग गर्न सक्ने
  69. ५० — अभिलेख राख्नु पर्ने
  70. ५१ — वार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने विवरण
  71. ५२ — अनुसूचीमा थपघट वा हेरफेर
  72. ५२क — निर्देशिका तथा कार्यविधि जारी गर्न सक्ने
  73. ५३ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्