प्रचलित नेपाल कानुन · RULE

कारागार नियमावली २०८३

प्रस्तावना सार (Preamble Overview)

कारागार ऐन, २०७९ को दफा ५८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।

ऐनको संक्षिप्त विवरण

कानुनको नामकारागार नियमावली २०८३
ऐन नं.२०८३
राजपत्र मिति२०८३।०३।३२
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या८१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. बन्दी व्यवस्थापन
  5. ३ — कारागारमा बन्दी रहने
  6. ४ — बन्दीलाई बुझिलिने
  7. ५ — परिचयपत्र दिनुपर्ने
  8. ६ — अभिलेख राख्नु पर्ने
  9. ७ — बसोबासको छुट्टै व्यवस्था गर्नुपर्ने
  10. ८ — भेटघाटको व्यवस्था मिलाउनु पर्ने
  11. ९ — भेट्न आउनेले पालना गर्नुपर्ने सर्त
  12. १० — दैनिक व्यवहारको सामग्री लैजान सक्ने
  13. ११ — निषेधित मालसामान लैजान नहुने
  14. १२ — बन्दीलाई अदालतमा उपस्थित गराउने
  15. १३ — सामानको जिम्मा लिई राख्नुपर्ने
  16. बन्दीको सुविधा
  17. १४ — सञ्चारको सुविधा
  18. १५ — पोशाक उपलब्ध गराउने
  19. १६ — राशन उपलब्ध गराउने
  20. १७ — पठनपाठनको व्यवस्था मिलाउनु पर्ने
  21. १८ — परीक्षा केन्द्र तोक्नुपर्ने
  22. बन्दीको स्वास्थ्य उपचार
  23. १९ — अस्पताल वा स्वास्थ्य चौकीको सञ्चालन
  24. २० — स्वास्थ्य परीक्षण गराउनु पर्ने
  25. २१ — आकस्मिक उपचारको लागि व्यवस्था मिलाउनु पर्ने
  26. २२ — स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउन सक्ने
  27. विशेष अवस्थाका बन्दीको संरक्षण
  28. २३ — आश्रित नाबालकको हेरविचार गर्नुपर्ने
  29. २४ — गर्भवती वा सुत्केरीलाई दिने सुविधा
  30. २५ — खानपान, बसोबास र स्वास्थ्य परीक्षणको विशेष व्यवस्था गर्नुपर्ने
  31. २६ — पति पत्नीसँगै बस्ने व्यवस्था मिलाउनु पर्ने
  32. कारागारको आन्तरिक व्यवस्थापन
  33. २७ — चौकीदार, नाइके र सहनाइके रहने
  34. २८ — आन्तरिक व्यवस्थापनको जिम्मेवारी प्राप्त बन्दीको जिम्मेवारी
  35. २९ — उपभोग्य वस्तुवा सेवा उपलब्ध गराउन सक्ने
  36. बन्दीको स्थानान्तरण
  37. ३० — बन्दीको स्थानान्तरण गर्न सकिने
  38. ३१ — स्थानान्तरणमा आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने
  39. उद्यमकेन्द्र तथा कारखाना
  40. ३२ — कारागार उद्यमकेन्द्रको स्थापना तथा सञ्चालन
  41. ३३ — कारखाना सञ्चालन गर्न सक्ने
  42. ३४ — व्यवस्थापन समिति
  43. ३५ — व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
  44. ३६ — काममा लगाउने
  45. ३७ — उद्यमकेन्द्र वा कारखानाको व्यवस्थापनमा सहयोग पुऱ्याउन तोकिएको नाइकेको जिम्मेवारी
  46. ३८ — उद्यमकेन्द्र वा कारखानाका लागि कच्चा पदार्थ तथा विद्युत महसुल
  47. ३९ — उत्पादित सामग्री बिक्री वितरण गर्न सक्ने
  48. ४० — पारिश्रमिक दिनुपर्ने
  49. ४१ — तालिम कार्यक्रमको सञ्चालन गर्न सक्ने
  50. ४२ — निजी क्षेत्रसँग सहकार्य गर्नसक्ने
  51. ४३ — अनुमति तथा स्वीकृति लिनुपर्ने
  52. ४४ — बन्द गर्नसक्ने
  53. खुला कारागार
  54. ४५ — खुला कारागार सम्बन्धी
  55. ४६ — खुला कारागार व्यवस्थापन समिति
  56. ४७ — खुला कारागार अधिकृत तोक्नसक्ने
  57. कारागारको सुरक्षा व्यवस्था
  58. ४८ — कारागारको सुरक्षा
  59. ४९ — सुरक्षा प्रमुख र सुरक्षाकर्मीको काम
  60. ५० — पक्राउ गर्नुपर्ने
  61. ५१ — सूचना गर्नुपर्ने
  62. ५२ — भाग्ने बन्दीको लगत राख्नुपर्ने
  63. थुना वा कैद मुक्त गर्ने
  64. ५३ — थुना वा कैद मुक्त गर्नुपर्ने
  65. ५४ — जरिबाना तिरेमा कैद मुक्त गर्नुपर्ने
  66. ५५ — परिवारका सदस्यको जिम्मामा छोड्ने
  67. ५६ — क्षतिपूर्ति भराइदिने
  68. विविध
  69. ५७ — विभागको काम, कर्तव्य र अधिकार
  70. ५८ — प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकार
  71. ५९ — कारागार प्रशासकको काम, कर्तव्य र अधिकार
  72. ६० — विशेष जिम्मेवारी बापतको कैद कट्टा
  73. ६१ — काजकिरिया र दाहसंस्कारमा संलग्न गराउने
  74. ६२ — बन्दीको मृत्यु भएमा सोको व्यवस्थापन
  75. ६३ — बन्दीलाई बाहिर निस्कन दिनु नहुने
  76. ६४ — आन्तरिक व्यवस्थापन समन्वय समिति
  77. ६५ — मनोसामजिक परामर्श दिनुपर्ने
  78. ६६ — कार्यक्रम सञ्चालन गर्नसक्ने
  79. ६७ — नगद जम्मा गर्ने र झिक्ने व्यवस्था मिलाउन सक्ने
  80. ६८ — अनुसूचीमा हेरफेर
  81. ६९ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्