प्रचलित नेपाल कानुन · RULE

पर्वतारोहण सम्बन्धी नियमावली २०५९

ऐनको संक्षिप्त विवरण

कानुनको नामपर्वतारोहण सम्बन्धी नियमावली २०५९
ऐन नं.२०५९
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या४२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. २क — पर्वतारोहणका लागि हिमालचुली खुला गर्ने
  4. ३ — पर्वतारोहणको लागि अनुमति लिनु पर्ने
  5. ४ — पर्वतारोहणको लागि तिर्नु पर्ने सलामी रकम र अवधि
  6. ५ — पर्वतारोहण अभियान पछि सार्न वा हिमालचुली परिवर्तन गर्न सकिने
  7. ६ — पर्वतारोही दलले पालन गर्नु पर्ने शर्तहरू
  8. ६क — प्रतिनिधिको काम र कर्तव्य
  9. ७ — सञ्चार साधन पैठारी गर्न स्वीकृत दिन सक्ने
  10. ८ — सम्पर्क अधिकृत खटाउने
  11. ९ — सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकार
  12. १० — सम्पर्क अधिकृतलाई दिनु पर्ने सुविधा
  13. ११ — सुविधा फिर्ता गराउन सक्ने
  14. १२ — निरुत्साहित गर्न नहुने
  15. १३ — सरदारको काम र कर्तव्य
  16. १४ — सरदारको योग्यता र स्तर तोक्न सक्ने
  17. १५ — पर्वतीय पथ प्रदर्शकको काम र कर्तव्य
  18. १६ — सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारलाई दिनुपर्ने सुविधा
  19. १७ — इच्छापत्र पेश गर्नु पर्ने
  20. १८ — करार गर्नु पर्ने
  21. १९ — व्यक्तिगत दुर्घटना बीमा तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
  22. २० — आपतकालीन उद्धारको लागि बीमा गराउनु पर्ने
  23. २१ — आरोहण गर्न अवसर दिनु पर्ने
  24. २२ — भारीको तौल
  25. २२क — पर्वतारोही दलको नेता
  26. २३ — पर्वतारोही दलको नेताको दायित्व र जिम्मेवारी
  27. २३क — वैदेशिक सम्बन्ध र पर्वतारोहण सम्बन्धी काममा असर पार्न नहुने
  28. २४ — पर्वतारोहण सम्बन्धी समाचारको प्रसारण
  29. २५ — मालसामान बिक्री गर्न नहुने
  30. २६ — धरौटी रकम राख्नु पर्ने
  31. २७ — फोहरमैलाको वर्गीकरण र व्यवस्थापन
  32. २७क — सम्पर्क अधिकृत, पर्वतारोही दलका सदस्य वा अन्य व्यक्तिको मृत शरीरको व्यवस्थापन गर्ने
  33. २८ — आधार शिविरमा झर्नु पर्ने
  34. २९ — निर्देशन दिन सक्ने
  35. ३० — प्रतिवेदन पेश गर्नु पर्ने
  36. ३१ — पर्वतारोहण सम्बन्धी प्रतिवेदन पुस्तक, तस्वीर आदि पेश गर्नु पर्ने
  37. ३२ — सलामी रकममा छूट दिन सक्ने
  38. ३३ — प्रमाणपत्र दिइने
  39. ३४ — सजाय गर्ने अधिकारी
  40. ३५ — अङ्ग्रेजी भाषामा छपाउन र प्रयोग गर्न सक्ने
  41. ३६ — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
  42. ३७ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्