प्रचलित नेपाल कानुन · ACT

भन्सार ऐन २०८२

प्रस्तावना सार (Preamble Overview)

The Customs Act, 2082 was enacted to amend and consolidate laws relating to customs. Its primary objectives are to make customs procedures systematic, reliable, and transparent, facilitate and secure international trade, and enhance efficiency and effectiveness in revenue collection.

ऐनको संक्षिप्त विवरण

कानुनको नामभन्सार ऐन २०८२
ऐन नं.२०८२
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१५१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. भन्सार प्रशासन तथा भन्सार क्षेत्र
  5. ३ — विभागको स्थापना
  6. ४ — महानिर्देशकको काम, कर्तव्य र अधिकार
  7. ५ — कार्यालय स्थापना
  8. ६ — भन्सार क्षेत्र तथा बाटो तोक्न सक्ने
  9. ७ — कार्यालयमा रहने कर्मचारी
  10. ८ — कार्यालय समय
  11. ९ — प्रमुख भन्सार प्रशासकको काम, कर्तव्य र अधिकार
  12. १० — प्रमुख भन्सार अधिकृतको अधिकार र जिम्मेवारी
  13. ११ — भन्सार अधिकृतको अधिकार र जिम्मेवारी
  14. १२ — छोटी भन्सार कार्यालयको प्रमुखको अधिकार
  15. १३ — भन्सार जाँचपास परीक्षण कार्यालयको स्थापना
  16. १४ — प्रमुख भन्सार परीक्षण प्रशासकको काम, कर्तव्य र अधिकार
  17. १५ — प्रमुख भन्सार परीक्षक र भन्सार परीक्षकको अधिकार
  18. १६ — पोशाक र चिन्ह तोक्न सक्ने
  19. वाहनको आगमन, प्रस्थान, घोषणा, जाँच र जाँचपास
  20. १७ — वस्तुको विवरण दिनु पर्ने
  21. १८ — वाहनको जाँच गराउनु पर्ने
  22. १९ — जाँचपास नभएका वस्तु ढुवानी गर्न नहुने
  23. २० — वस्तु घोषणा गर्नु पर्ने
  24. २१ — घोषणा जाँच गर्ने
  25. २२ — शीघ्र जाँचपास गर्नु पर्ने
  26. २३ — जोखिम विश्लेषणका आधारमा वस्तु जाँचपास गर्ने
  27. २४ — वस्तु खोल्न र जाँच गर्न सक्ने
  28. २५ — वस्तुको नमूना परीक्षण गर्न सक्ने
  29. २६ — सम्बन्धित स्थानमा गई वस्तु जाँच गर्न सकिने
  30. २७ — आधिकारिक व्यावसायिक व्यक्ति सूचीकृत गर्ने
  31. २८ — ढुवानी गर्ने साधनमा सिल लगाउन सक्ने
  32. २९ — स्वीकृति नलिई वस्तु खोल्न, हेर्न र जाँच नपाइने
  33. ३० — पैठारी गरिएको वस्तु पुनः निकासी गर्न सक्ने
  34. भन्सार मूल्य निर्धारण
  35. ३१ — पैठारी भएका वस्तुको भन्सार मूल्य निर्धारण गर्ने
  36. ३२ — निकासी गरिने वस्तुको भन्सार मूल्य निर्धारण
  37. ३३ — न्यून बीजकीकरण वा अधिक बीजकीकरण गर्न नहुने
  38. ३४ — पुनः मूल्य निर्धारण गर्न आदेश दिन सक्ने
  39. ३५ — मूल्य निर्धारण सम्बन्धी जानकारी माग गर्न सक्ने
  40. वस्तुको वर्गीकरण तथा महसुल निर्धारण
  41. ३६ — वस्तुको वर्गीकरण तथा महसुल निर्धारण
  42. ३७ — वस्तुको वर्गीकरण सम्बन्धी निर्णय गर्ने
  43. ३८ — वस्तु जाँचपास गर्ने
  44. ३९ — केन्द्रीय जाँचपास प्रणाली लागू गर्न सक्ने
  45. ४० — प्रमाण माग गर्न सक्ने
  46. ४१ — यात्रुको जाँचपास
  47. ### खानतलासी, कब्जा, पक्राउ तथा जफत
  48. ४२ — खानतलासी लिन सक्ने
  49. ४३ — वायुयानको तलासी वा जाँच गर्न सक्ने
  50. ४४ — वाहन रोक्ने र तलासी वा जाँच गर्न सक्ने
  51. ४५ — व्यक्तिको तलासी लिन सक्ने
  52. ४६ — भन्सार अधिकृत समक्ष पेस गर्नु पर्ने
  53. ४७ — चोरी निकासी वा चोरी पैठारी गरेको मानिने
  54. ४८ — कसूरसँग सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न सकिने
  55. ४९ — फरार व्यक्तिलाई पक्रन सकिने
  56. ५० — वस्तु कब्जामा लिन सक्ने
  57. ५१ — वस्तु बुझाउनु पर्ने
  58. ५२ — वस्तु जफत गर्ने
  59. ५३ — जफत गर्नु पर्ने अन्य वस्तु
  60. ५४ — जफत गरेको सूचना दिनु पर्ने
  61. ५५ — वस्तु नेपाल सरकारको हुने
  62. ५६ — भन्सार क्षेत्रमा छेक्बार राख्न सक्ने
  63. भन्सार वेयर हाउस
  64. ५७ — भन्सार वेयर हाउसको स्थापना र सञ्चालन
  65. ५८ — भन्सार वेयर हाउसमा रहेका वस्तु स्थानान्तरण गर्न सक्ने
  66. ५९ — भन्सार वेयर हाउसमा रहेको वस्तु कार्यालयको नियन्त्रणमा रहने
  67. ६० — भन्सार वेयर हाउसमा रहेका वस्तुको क्षतिपूर्ति
  68. ६१ — बन्डेड वेयर हाउस सञ्चालन गर्न इजाजतपत्र दिन सकिने
  69. ६२ — इजाजतपत्र निलम्बन वा खारेज गर्न सक्ने
  70. ६३ — करमुक्त पसल सञ्चालन गर्न इजाजतपत्र दिन सक्ने
  71. **वस्तुको आन्तरिक परिवहन तथा अन्तर्राष्ट्रिय पारवहन**
  72. ६४ — वस्तुको आन्तरिक परिवहनको सुविधा दिन सकिने
  73. ६५ — अन्तर्राष्ट्रिय पारवहन सम्बन्धी व्यवस्था
  74. **शीघ्र जाँचपास तथा हुलाकबाट गरिने निकासी वा पैठारी**
  75. ६६ — शीघ्र जाँचपासको सुविधा दिन सक्ने
  76. ६७ — हुलाक मार्फत निकासी वा पैठारी गर्ने वस्तु भन्सार अधिकृत समक्ष दाखिला गर्नु पर्ने
  77. **पूर्वदिश**
  78. ६८ — पूर्वदिश जारी गर्न सक्ने
  79. **कसूर र सजाय सम्बन्धी व्यवस्था**
  80. ६९ — कसूर गरेको मानिने
  81. ७० — जरिवाना तथा सजाय
  82. ७१ — वस्तुको विवरण फरक पारी घोषणा गरेमा सजाय हुने
  83. ७२ — भौतिक जाँच नगरी जाँचपास भएको वस्तु फरक परेमा जरिवाना हुने
  84. ७३ — भन्सार जाँचपास प्रतिनिधिलाई सजाय हुने
  85. ७४ — प्रचलित कानून बमोजिम सजाय हुने
  86. मुद्दाको अनुसन्धान, तहकिकात र दायरी
  87. ७५ — नेपाल सरकार वादी हुने
  88. ७६ — मुद्दा हेर्ने अधिकारी
  89. ७७ — अनुसन्धान अधिकृत तोक्नु पर्ने
  90. ७८ — अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार
  91. ७९ — मुद्दा दायर गर्नु पर्ने
  92. ८० — थुवा पुर्जी दिनु पर्ने
  93. ८१ — थुनामा राख्न सकिने अधिकतम अवधि
  94. मुद्दाको कारबाही, निर्णय र कार्यान्वयन
  95. ८२ — मुद्दाको कारबाही प्रारम्भ गर्नु पर्ने
  96. ८३ — अभियुक्तको बयान गराउनु पर्ने
  97. ८४ — मुद्दाको निर्णय तत्काल गर्न सक्ने
  98. ८५ — थुना वा तारेखमा राखी कारबाही गर्ने
  99. ८६ — आदेश पर्चा खडा गर्नु पर्ने
  100. ८७ — समाह्वान वा पक्राउ पुर्जी जारी गर्ने
  101. ८८ — म्याद थाम्न र वारिस नियुक्त गर्न नपाइने
  102. ८९ — अदालतलाई भए सरहको अधिकार हुने
  103. ९० — धरौटी जफत हुने
  104. ९१ — मुद्दा निर्णय गर्नु पर्ने अवधि
  105. जफत वा खरिद गरिएका वा कब्जामा लिइएका वस्तुको व्यवस्थापन
  106. ९२ — जफत वा खरिद गरिएका वस्तु व्यवस्थापन गर्ने
  107. प्रशासकीय पुनरावलोकन तथा पुनरावेदन
  108. ९३ — प्रशासकीय पुनरावलोकन
  109. ९४ — प्रशासकीय पुनरावलोकन उपर निर्णय गर्ने
  110. ९५ — पुनरावेदन
  111. भन्सार जाँचपास प्रतिनिधि
  112. ९६ — भन्सार जाँचपास प्रतिनिधि नियुक्त गर्न सक्ने
  113. ९७ — भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र लिनु पर्ने
  114. ९८ — भन्सार जाँचपास प्रतिनिधि वस्तुको धनी मानिने
  115. ९९ — भन्सार जाँचपास प्रतिनिधिको काम र कर्तव्य
  116. १०० — भन्सार जाँचपास प्रतिनिधि जिम्मेवार हुने
  117. १०१ — इजाजतपत्र निलम्बन वा रद्द गर्न सक्ने
  118. जाँचपासपछिको परीक्षण तथा पुनः परीक्षण
  119. १०२ — जाँचपासपछिको परीक्षण गर्न सकिने
  120. १०३ — घटी देखिएको महसुल तथा जरिबाना असुल गर्ने
  121. १०४ — सम्बन्धित व्यक्तिलाई बुझ्न सक्ने
  122. १०५ — सफाइ पेस गर्ने मौका दिनु पर्ने
  123. १०६ — महसुल वा जरिबाना बुझाउनु पर्ने
  124. १०७ — माग गरेको विवरण दिनु पर्ने
  125. १०८ — जाँचपासपछिको परीक्षण गर्न सकिने अवधि र अन्य व्यवस्था
  126. १०९ — पुनः परीक्षण गर्न सक्ने
  127. महसुल तथा जरिवाना फिर्ता
  128. ११० — भन्सार महसुल फिर्ता दिने
  129. १११ — महसुल फिर्ता सम्बन्धी विशेष व्यवस्था
  130. ११२ — मुद्दाको अन्तिम किनारा नभई महसुल वा जरिवाना फिर्ता दिन नहुने
  131. विविध
  132. ११३ — बौद्धिक सम्पत्तिको अधिकार उल्लङ्घन हुने वस्तु निकासी वा पैठारी गर्न नहुने
  133. ११४ — निकासी वा पैठारी सङ्केत नम्बर लिनु पर्ने
  134. ११५ — अभिलेख सुरक्षित राख्नु पर्ने
  135. ११६ — पुरस्कार दिइने
  136. ११७ — वस्तुको धनीले खर्च व्यहोर्नु पर्ने
  137. ११८ — गोपनीयता कायम गर्नु पर्ने
  138. ११९ — सूचना जारी गर्ने
  139. १२० — अधिकार प्रत्यायोजन गर्न सक्ने
  140. १२१ — कागजातलाई मान्यता दिने
  141. १२२ — विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने
  142. १२३ — राष्ट्रिय एकद्वार प्रणालीबाट कार्य गर्न सकिने
  143. १२४ — जानकारी दिनु पर्ने
  144. १२५ — सहयोग गर्नु पर्ने
  145. १२६ — हस्तक्षेप गर्न नहुने
  146. १२७ — सिपिङ कन्टेनर जाँचपास गर्न सकिने
  147. १२८ — असल नियतले गरेकोमा बचाउ
  148. १२९ — बाधा अड्काउ फुकाउन सक्ने
  149. १३० — नियम बनाउन सक्ने
  150. १३१ — निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्