प्रचलित नेपाल कानुन · RULE
राष्ट्रिय प्रकृति संरक्षण कोष नियमावली २०४१
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्रिय प्रकृति संरक्षण कोष नियमावली २०४१ |
|---|---|
| ऐन नं. | २०४१ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २० |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — कार्यालयको स्थापना
- ४ — कर्मचारी र सल्लाहकारको व्यवस्था
- ५ — कर्मचारीहरु काजमा पठाउने
- ६ — करारमा काम गराउने
- ७ — कर्मचारी प्रशासन
- ८ — अध्यक्ष, सदस्य वा अन्य पदाधिकारीको पारिश्रमिक
- ९ — कार्य सञ्चालन
- १० — चन्दा सङ्कलन वा अन्य सहायता प्राप्त गर्ने
- ११ — चन्दा वा सहायता दिने र लिने
- १२ — दाताको सम्मान
- १३ — आयकर छूट
- १४ — कोषबाट अनुदान सहायता
- १५ — खर्च दिन सकिने
- १६ — लगानी गर्न सकिने
- १७ — महसुल तथा कर नलाग्ने
- १८ — प्रतिनिधि तोक्न सकिने
- १९ — विदेशी सल्लाहकार तथा प्राविधिकलाई सहुलियत
- २० — उपसमिति गठन गर्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
