प्रचलित नेपाल कानुन · ACT

जग्गा (नाप जाँच) ऐन २०१९

प्रस्तावना सार (Preamble Overview)

The Land (Survey and Measurement) Act, 2019 was enacted to provide for the systematic survey and measurement of land in Nepal. It establishes the legal framework for determining land boundaries, classifying land types, and maintaining accurate land records, which are essential for land administration, taxation, and the protection of property rights.

ऐनको संक्षिप्त विवरण

कानुनको नामजग्गा (नाप जाँच) ऐन २०१९
ऐन नं.२०१९
प्रकारACT
कुल दफा तथा खण्ड संख्या३२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — जग्गा नाप जाँच गर्ने अधिकार
  4. ३क — जिमिदार पटवारीको सामान्य कर्तव्य
  5. ३ख — विवरण उपलब्ध गराउनु पर्ने
  6. ४ — जग्गाको क्षेत्रफल निकाल्ने तरिका
  7. ५ — गाउँपालिका वा नगरपालिकाको क्षेत्र वा वडाको साँध सीमाना छुट्याउने
  8. ५क
  9. ६ — सूचना दिने र जग्गामा प्रवेश गरी काम शूरू गर्ने
  10. ६क
  11. ६ख — छुट जग्गा दर्ता सम्बन्धी
  12. ६ग — अतिक्रमण गरी भोग गरेको जग्गा दर्ता गर्ने
  13. ६घ — दर्ता श्रेस्ता मिलाउन सक्ने
  14. ७ — जग्गा घटबढ भएमा
  15. ८ — दर्ता पूर्जा पाउने
  16. ८क — विवरण प्राप्त भएपछि दर्ता श्रेस्ता खारेज हुने
  17. ९ — जग्गा नाप जाँच खर्च असूल गर्ने
  18. ९क — क्षतिपूर्ति दिइने
  19. ९ख — जग्गावाला र मोहीको सामान्य जिम्मेवारी
  20. १० — जग्गाको किसिम वर्गीकरण गर्ने
  21. १०क — जिमिदारी पटवारीको काम मालपोत कार्यालयले गर्ने
  22. ११ — नक्सा र श्रेस्ता राख्ने
  23. ११क
  24. ११ख — नेपाल सरकारले समिति गठन गर्न सक्ने
  25. ११ग — चक्लाबन्दी वा एकिकृत विकास गर्न नाप जाँच गर्न सक्ने
  26. ११घ — स्वीकृति लिई हवाई सर्वेक्षण, नक्सा प्रकाशन आदि गर्न सक्ने
  27. ११ङ — नाप नक्सा गर्ने अनुमतिपत्र दिन सक्ने
  28. १२ — दण्ड सजाय
  29. १३ — पुनरावेदन
  30. १४ — नियम बनाउने अधिकार
  31. १५ — अघिको काम कारवाहीको मान्यता
  32. १६ — खारेजी
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्