प्रचलित नेपाल कानुन · RULE
नेपाल स्वास्थ्य सेवा नियमावली २०५५
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ |
|---|---|
| ऐन नं. | २०५५ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | १५८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — यस नियमावलीको व्याख्या
- संगठन संरचना र पदको व्यवस्था
- ४ — संगठन संरचना र स्थायी पदको व्यवस्था
- ५ — विशेष पदको श्रृजना
- ६ — पद दर्ता गर्ने
- ७ — सेवामा रहने पदहरू
- ८ — समूह तथा उपसमूहहरू
- ९ — कार्य विवरण
- १० — कर्मचारीको अभिलेख
- ११ — पद नभई कर्मचारी नियुक्त गर्न नहुने
- ११क — करार सेवामा काममा लगाउँदको कार्यविधि
- १२ — पद खारेज हुने
- पदपूर्ति र पदाधिकार
- १३ — स्थायी कर्मचारी माग गर्ने
- १४ — पदपूर्ति प्रतिशतको आधारमा पद संख्या निर्धारण गर्ने
- १५ — न्यूनतम योग्यता
- १६ — नियुक्ति गर्ने प्रक्रिया
- १७ — नियुक्तिपत्र दिने वा रद्द गर्ने
- १८ — कबुलियत गराउने वा धन जमानी लिने
- १९ — निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने
- २० — शपथ ग्रहण
- २१ — सेवाबाट हटाइएको कर्मचारीले सफाइ पाएमा पदस्थापन गर्ने
- २२ — वैयक्तिक विवरण फाराम (सिटरोल) र किताब दर्ता
- २३ — एक पदमा एक भन्दा बढी कर्मचारी स्थायी नियुक्ति गर्न नहुने
- २४ — ऐन विपरीत अस्थायी नियुक्ति गर्न नहुने
- २५ — लोक सेवा आयोगबाट निर्धारित कार्यविधि नपुर्र्याई नियुक्ति गर्न नहुने
- विशेषज्ञ पद सम्बन्धी व्यवस्था
- २६ — विशेषज्ञ पद
- २७ — सरुवा
- २८ — बढुवा
- पदनाम, पदस्थापन र सरुवा
- २९ — पदनाम दिइने
- २९क — पदनाम कायम रहने
- २९ख — पदस्थापनको आधार
- ३० — सरुवा गर्ने अधिकार
- ३१ — सरुवाको आधार
- ३१क — सरुवाको समय तालिका र अवधि
- ३१ख — सरुवाका अन्य आधारहरु
- ३१ग — महिला कर्मचारीको सरुवा सम्बन्धी व्यवस्था
- ३१घ — सरुवा संशोधन तथा मिलान
- ३२ — भौगोलिक क्षेत्रको वर्गीकरण
- ३३ — सरुवा सम्बन्धी विवरण
- ३४ — सरुवा सम्बन्धी कार्यविधि
- ३५ — सरुवा भएको कार्यालयमा जानु पर्ने
- ३६ — बहाली म्याद
- ३७ — सरुवा हुने कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने
- काज र कायम मुकायम सम्बन्धी व्यवस्था
- ३८ — बैकल्पिक व्यवस्था गरेर मात्र काज खटाउनु पर्ने
- ३८क — मन्त्रालयले काम काज गर्न खटाउन सक्ने
- ३९ — कायम मुकायम मुकरर सम्बन्धी व्यवस्था
- ४० — एक पदमा एकभन्दा बढी व्यक्ति कायम मुकायम नहुने
- ४१ — कायम मुकायम गर्ने आधार
- ४२ — कायम मुकायम मुकरर गरेको जानकारी
- ४३ — कार्यालय प्रमुखको अधिकार प्रयोग गर्ने
- ४४ — कायम मुकायम वा निमित्त भई काम गरेको तलब भत्ता पाउने
- ४५ — तलब भत्ता असूल उपर गरिने
- हाजिरी र बिदा
- ४६ — कर्मचारीको सबै समय नेपाल सरकारको अधीन हुने
- ४७ — कार्यालय समय, समय पालन र हाजिरी
- ४८ — भैपरी आउने र पर्व बिदा
- ४९ — घर बिदा
- ५० — बिरामी बिदा
- ५१ — प्रसूती बिदा
- ५१क — प्रसूति स्याहार बिदा
- ५२ — किरिया बिदा
- ५३ — अध्ययन बिदा
- ५४ — असाधारण बिदा
- ५५ — सट्टा बिदा
- ५६ — अतिरिक्त सेवा बिदा
- ५७ — अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न बिदा दिन सकिने
- ५८ — बिदा माग गर्ने विधि
- ५९ — बिदा दिने अधिकारी
- ६० — बिदा परिणत नहुने
- ६१ — सार्वजनिक बिदा गाभिने
- ६२ — कार्यालयमा अनुपस्थित हुने उपर कारबाही
- ६३ — बिदाको अभिलेख
- ६४ — बिदा अधिकारको कुरा होइन
- बढुवा
- ६५ — बढुवा समिति
- ६६ — बढुवा समितिको सचिवालय र बैठक
- ६७ — पदपूर्तिको सूचनाको प्रकाशन र निवेदन
- ६८ — बढुवाको प्रयोजनको लागि सेवा अवधिको गणना
- ६९ — बढुवाको लागि सम्भाव्य उम्मेदवार
- ७० — कार्यक्षमताको आधारमा बढुवा
- ७१ — कार्य सम्पादनको मूल्याङ्कन
- ७१क — कार्य सम्पादन मूल्याङ्कन गर्ने अवधि
- ७२ — ज्येष्ठताको मूल्याङ्कन
- ७३ — भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कन
- ७४ — शैक्षिक योग्यता र तालिमको मूल्याङ्कन
- ७५ — बढुवाको प्रयोजनको लागि तालिमको गणना
- ७६ — बढुवा नामावलीको प्रकाशन
- ७७ — बढुवा उजुरी उपर निर्णय सम्बन्धी कार्यविधि
- ७८ — बढुवा मिति र बढुवा नियुक्ति
- ७९ — बढुवा समितिले आवश्यक व्यवस्था गर्न सक्ने
- ८० — आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापन
- ८१ — आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा परीक्षामा उम्मेदवारीको व्यवस्था
- ८२ — प्रतियोगितात्मक परीक्षामा बढुवाको आधार
- ८३ — उमेरको हद नलाग्ने
- ८४ — समूह तथा उप समूहको परिवर्तन
- ८४क — स्तरवृद्धि गर्ने अवधि
- तलब भत्ता
- ८५ — तलबमान
- ८६ — तलब भत्ता पाउने अन्य अवस्था
- ८७ — चाडपर्व खर्च सम्बन्धी व्यवस्था
- ८८ — स्थानीय भत्ता
- ८९ — बढी समय (ओभर टायम) काम गरेको भत्ता
- ९० — विशेष सुविधा
- उपचार खर्च
- ९१ — उपचार खर्च
- ९२ — थप आर्थिक सहायता
- निवृत्तभरण र अन्य सुविधा
- ९३ — अशक्त वृत्ति
- ९४ — अंगभंग भए वा चोटपटक लागे बापत पाउने सुविधा
- ९५ — असाधारण पारिवारिक वृत्ति तथा उपदान
- ९६ — शैक्षिक तथा सन्तति वृत्ति
- ९७ — समिति सम्बन्धी व्यवस्था
- ९८ — बीमाको व्यवस्था
- ९९ — निवृत्तभरण सम्बन्धी कार्यविधि
- १०० — बरबुझारथ नगरेमा उपदान वा निवृत्तभरण रोक्का गर्न सकिने
- सेवा अवधि थप गर्ने
- १०१ — उमेर पूरा भई अवकाश हुने कर्मचारीको सेवा अवधिमा थप
- सजाय र पुनरावेदन
- १०२ — सजाय दिने र पुनरावेदन सुन्ने अधिकारी
- १०३ — निलम्बन र सफाईको मौका
- १०४ — जाँचबुझ गर्ने अधिकृतले अपनाउने कार्यविधि
- १०५ — विभागीय जाँचबुझ गराउनु नपर्ने
- १०६ — सफाईको सन्तोषजनक नहुनाको कारण खुलाउनु पर्ने
- १०७ — लोक सेवा आयोगको परामर्श लिने कार्यविधि
- १०८ — सजायको आदेश र नक्कल सम्बन्धी कार्यविधि
- १०९ — परामर्श समितिको गठन
- ११० — पुनरावेदनको कार्यविधि
- १११ — पुनरावेदन माथि विचार तथा निर्णय
- विविध
- ११२ — कम्पनीको स्थापना र व्यापार व्यवसाय तथा निजी प्राक्टिस गर्न स्वीकृति लिनु पर्ने
- ११३ — सम्पत्ति विवरण पेश गर्नु पर्ने
- ११४ — अचल सम्पत्ति खरिद गरेको जानकारी दिनु पर्ने
- ११५ — कबुलियतनामाको ढाँचा
- ११६ — बहु विवाह, बाल विवाह, अनमेल विवाहमा प्रतिबन्ध
- ११७ — हानी नोक्सानी पुर्याउन नहुने
- ११८ — खटाइएको कार्यालय वा स्थानमा काम गर्नु पर्ने
- ११९ — पहिलेको सेवा अवधिको गणना
- १२० — बरबुझारथ गर्नु पर्ने
- १२१ — नतिजामूलक कार्यतालिका बनाउनु पर्ने
- १२२ — कार्यसम्पादन मूल्याङ्कन फाराम सम्बन्धी व्यवस्था
- १२३ — स्तर निर्धारण समितिको गठन
- १२४ — अवकाश पत्र
- १२४क — अधिकारपत्र सम्बन्धी व्यवस्था
- १२५ — सेवाबाट बर्खास्त हुनेहरूको अभिलेख राख्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
