प्रचलित नेपाल कानुन · ACT

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४

प्रस्तावना सार (Preamble Overview)

The Good Governance (Management and Operation) Act, 2064 was enacted to make Nepal's public administration more people-oriented, accountable, transparent, and inclusive. It aims to ensure the rule of law, corruption-free administration, and decentralization, providing efficient and cost-effective services to citizens while institutionalizing their right to good governance.

ऐनको संक्षिप्त विवरण

कानुनको नामसुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४
ऐन नं.२०६४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या५४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. प्रशासन सञ्चालन सम्बन्धी सामान्य प्रावधानहरु
  4. ३ — विभिन्न स्तरमा कार्य सम्पादन हुने
  5. ३क — नेपाल सरकारबाट कार्य सम्पादन भएको मानिने
  6. ४ — विषयगत मन्त्रालय तथा विभाग रहने
  7. ५ — आवश्यक निकाय गठन गर्न सक्ने
  8. ६ — प्रशासनिक कार्य सञ्चालनका आधार
  9. ७ — नेपाल सरकारले अख्तियार गर्ने नीतिहरु
  10. प्रशासनिक कार्यको सञ्चालन तथा जिम्मेवारी
  11. ८ — सुशासन कायम गर्नु सम्बन्धित पदाधिकारीको कर्तव्य हुने
  12. ९ — मन्त्रीको जिम्मेवारी
  13. १० — मुख्य सचिव तथा निजको जिम्मेवारी
  14. ११ — सचिवको जिम्मेवारी
  15. १२ — विभागीय प्रमुखको जिम्मेवारी
  16. १३ — कार्यालय प्रमुखको जिम्मेवारी
  17. १३क — प्रदेश र स्थानीय तहको प्रशासनिक कार्य सञ्चालन तथा जिम्मेवारी
  18. प्रशासनिक कार्य सम्पादन गर्दा अपनाउनु पर्ने कार्यविधि
  19. १४ — निश्चित कार्यविधि अवलम्बन गर्नु पर्ने
  20. १५ — निश्चित समयावधिभित्र निर्णय गर्नु पर्ने
  21. १६ — निर्णय गर्दा पारदर्शिता कायम गर्नु पर्ने
  22. १७ — निर्णय गर्दा आधार र कारण खुलाउनु पर्ने
  23. १८ — स्वार्थ बाझिएमा निर्णय गर्न नहुने
  24. १९ — कार्य सम्पादन करार गर्न सकिने
  25. २० — सार्वजनिक चासोको विषय कार्यान्वयन गर्दा सरोकारवाला तथा नागरिक समाजसँग परामर्श गर्न सकिने
  26. २१ — आफ्नो जिम्मेवारी पन्छाउन नहुने
  27. २२ — अधिकार प्रत्यायोजन गर्न सक्ने
  28. २३ — पदीय वा पेशागत आचरण सम्बन्धी व्यवस्था
  29. विविध
  30. २४ — पदीय उत्तरदायित्वको निर्वाह
  31. २५ — नागरिक बडापत्र राख्नु पर्ने
  32. २६ — घुम्ती सेवा सञ्चालन गर्न सकिने
  33. २७ — न्यायोचित सेवा शुल्क निर्धारण सम्बन्धी व्यवस्था
  34. २८ — जनताको सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्था
  35. २९ — शासकीय सुधार इकाईको स्थापना सम्बन्धी व्यवस्था
  36. ३० — सार्वजनिक सुनुवाइ गराउनु पर्ने
  37. ३१ — गुनासो व्यवस्थापन
  38. ३२ — विदेशस्थित बैङ्कमा खाता खोल्दा स्वीकृति लिनु पर्ने
  39. ३३ — अरुको अधिकारमा हस्तक्षेप गर्न नहुने
  40. ३४ — सल्लाहकार नियुक्त गर्न सक्ने
  41. ३५ — प्रवक्ता तोक्नु पर्ने
  42. ३६ — स्थानीय तहले ऐन पालना गर्नु पर्ने
  43. ३७ — ल्याउने
  44. ३७क — नागरिक एप बनाई प्रयोगमा ल्याउने
  45. ३८ — अनुगमन तथा मूल्याङ्कन समिति
  46. ३९ — सरकारी कार्य फर्छ्यौट र सरकारी कार्यलयको निरीक्षण
  47. ४० — सुविधा तोके बमोजिम हुने
  48. ४१ — वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
  49. ४२ — कार्य सम्पादन सूचक
  50. ४३ — असल नियतले गरेको कामको बचाउ
  51. ४४ — नियम बनाउने अधिकार
  52. ४५ — दिग्दर्शन बनाउन सक्ने
  53. ४६ — ऐन बमोजिम हुने
  54. ४७ — सुशासन (व्यवस्थापन तथा सञ्चालन) अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्