प्रचलित नेपाल कानुन · ACT

विनियोजन ऐन २०८१

ऐनको संक्षिप्त विवरण

कानुनको नामविनियोजन ऐन २०८१
ऐन नं.२०८१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — आर्थिक वर्ष २०८१/८२ को निमित्त सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार
  3. ३ — विनियोजन
  4. ४ — अख्तियारी तथा कार्यक्रम स्वीकृति सम्बन्धी व्यवस्था
  5. ५ — रकमान्तर तथा स्रोतान्तर सम्बन्धी व्यवस्था
  6. ६ — अन्तर-सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्था
  7. ७ — आयोजना वा कार्यक्रम कार्यान्वयन सम्बन्धी विशेष व्यवस्था
  8. ८ — लेखाङ्कन, प्रतिवेदन तथा आन्तरिक लेखापरीक्षण सम्बन्धी व्यवस्था
  9. ९ — वित्तीय अनुशासन सम्बन्धी व्यवस्था
  10. १० — कानून विपरीत विनियोजन भएको नमानिने
  11. ११ — निर्देशिका, कार्यविधि, मापदण्ड, मार्गदर्शन बनाउन सक्ने
  12. १२ — आवश्यक व्यवस्था गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्