प्रचलित नेपाल कानुन · RULE

श्रम अदालत नियमावली २०८०

ऐनको संक्षिप्त विवरण

कानुनको नामश्रम अदालत नियमावली २०८०
ऐन नं.२०८०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या८३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. उजुरी तथा पुनरावेदन
  4. ३ — उजुरी दिन सक्ने
  5. ४ — उजुरीमा खुलाउनु पर्ने विषय
  6. ५ — उजुरीको जाँचबुझ, दर्ता र दरपीठ
  7. ६ — निवेदन दिन सक्ने
  8. ७ — पुनरावेदन दिन सक्ने
  9. ८ — पुनरावेदनपत्र दर्ता गर्दा खुलाउनु पर्ने विषय
  10. ९ — पुनरावेदनपत्रको जाँचबुझ, दर्ता र दरपीठ गर्न सक्ने
  11. १० — निर्णय मिसिल तथा अन्य कागजात झिकाउने
  12. म्याद जारी गर्ने, साक्षी प्रमाण बुझ्ने तथा प्रत्यर्थी झिकाउने
  13. ११ — म्याद जारी गर्ने
  14. १२ — प्रत्यर्थी झिकाउने
  15. १३ — म्याद वा सूचना बुझी लिनुपर्ने
  16. १४ — विद्युतीय माध्यम वा पत्रिका मार्फत म्याद तामेल गर्न सकिने
  17. १५ — तामेलीको जाँच गर्ने
  18. १६ — प्रतिउत्तरपत्र पेश गर्न वा बयान दिन सक्ने
  19. १७ — साक्षी बुझ्ने र बकाउने
  20. १८ — अरूले प्रमाण पेश गर्न सक्ने
  21. १९ — लिखत प्रमाण पेश गर्न आदेश दिनसक्ने
  22. २० — विवादसँग सम्बन्धित स्थान वा कार्यस्थलको निरीक्षण गर्न सक्ने
  23. म्याद तारेख
  24. २१ — तारेखमा बस्नु पर्ने
  25. २२ — प्रमाण बुझी सकेपछि पक्ष तारेखमा नबस्ने सक्ने
  26. २३ — म्याद तारेख थमाउने
  27. २४ — मुद्दा डिसमिस नहुने
  28. २५ — मुद्दा फिर्ता लिन सक्ने
  29. अदालतमा रहने कर्मचारी तथा शाखा
  30. २६ — अदालतका कर्मचारी
  31. २७ — रजिष्ट्रार
  32. २८ — रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
  33. मिलापत्र तथा मेलमिलाप
  34. २९ — मिलापत्र गर्न सक्ने
  35. ३० — मेलमिलापका लागि पठाउने
  36. ३१ — मेलमिलापकर्ताको सूची
  37. ३२ — मेलमिलापकर्ताको सूची अद्यावधिक गर्ने
  38. ३३ — मेलमिलापकर्ता तोक्ने
  39. ३४ — मेलमिलापकर्ता परिवर्तन गर्न सकिने
  40. ३५ — मेलमिलापकर्ता समक्ष पठाउने कार्यविधि
  41. ३६ — मेलमिलापकर्ताले पालना गर्नुपर्ने आचरण
  42. ३७ — मेलमिलाप सम्बन्धी कार्यविधि
  43. ३८ — लिखत तयारी र मिलापत्र
  44. ३९ — मेलमिलाप हुन नसकेमा अपनाउने कार्यविधि
  45. ४० — तथ्याङ्क राख्ने
  46. ४१ — मेलमिलाप सम्बन्धी प्रचलित कानून बमोजिम हुने
  47. ४२ — दस्तुर नलाग्ने
  48. पेशी तथा बहस व्यवस्थापन
  49. ४३ — पेशी सम्बन्धी व्यवस्था
  50. ४४ — पेशी स्थगन नगरिने
  51. ४५ — बहस व्यवस्थापन
  52. ४६ — अन्तरकालीन आदेश दिन सक्ने
  53. मुद्दाको सुनुवाई तथा फैसला
  54. ४७ — मुद्दा छिन्नु पर्ने अवधि
  55. ४८ — फैसला
  56. ४९ — आदेश र फैसलाको ढाँचा
  57. ५० — फैसला लेख्दा खुलाउनु पर्ने कुरा
  58. ५१ — मुलतबी राख्न सक्ने
  59. ५२ — फैसला वा आदेशमा हेरफेर गर्न नहुने
  60. ५३ — फैसलाको सामान्य त्रुटि सच्याउने
  61. ५४ — फैसलाको जनाउ दिनु पर्ने
  62. ५५ — फैसला कार्यान्वयन
  63. वैतनिक कानून व्यवसायी
  64. ५६ — वैतनिक कानून व्यवसायीको नियुक्ति
  65. ५७ — वैतनिक कानून व्यवसायीको छनौट सम्बन्धी व्यवस्था
  66. ५८ — वैतनिक कानून व्यवसायीको सुविधा
  67. ५९ — वैतनिक कानून व्यवसायीको काम, कर्तव्य र अधिकार
  68. विविध
  69. ६० — शपथ ग्रहण
  70. ६१ — इजलासको समय र पोशाक
  71. ६२ — लिखतको सामान्य त्रुटि सच्याउने
  72. ६३ — मिसिलको आन्तरिक निरीक्षण गर्ने
  73. ६४ — म्याद तामेलीको अभिलेख
  74. ६५ — अदालतको वेबसाइटमा प्रकाशन गर्ने
  75. ६६ — नक्कल लिन सक्ने
  76. ६७ — निवेदन दस्तुर
  77. ६८ — अदालतले निरीक्षण गर्न सक्ने
  78. ६९ — लिखत जाँच गर्न सक्ने
  79. ७० — अदालतको अधिकार क्षेत्रको प्रयोग
  80. ७१ — अदालतमा रहेका मिसिल कागजपत्रको सुरक्षा
  81. ७२ — अदालतको आदेशको पालना गर्नु पर्ने
  82. ७३ — प्रचलित कानून बमोजिम हुने
  83. ७४ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्