प्रचलित नेपाल कानुन · ACT

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१

प्रस्तावना सार (Preamble Overview)

The Sexual Harassment at Workplace (Prevention) Act, 2014 was enacted to ensure the right of every person to work in a safe, clean, and dignified environment. It defines sexual harassment in the workplace, establishes procedures for filing complaints, and prescribes penalties for offenders to prevent such misconduct and protect employees' rights.

ऐनको संक्षिप्त विवरण

कानुनको नामकार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१
ऐन नं.२०७१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या२२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — यौनजन्य दुर्व्यवहार गर्न वा गराउन नहुने
  4. ४ — यौनजन्य दुर्व्यवहार गरेको मानिने
  5. ५ — व्यवस्थापकको दायित्व
  6. ६ — गुनासोको सुनुवाई
  7. ७ — उजूरी दिन सक्ने
  8. ८ — मिलापत्र गर्न सक्ने
  9. ९ — उजूरीकर्ताको संरक्षण
  10. १० — निरीक्षण तथा अनुगमन गर्न गराउन सक्ने
  11. ११ — प्रतिवेदन पेश गर्नु पर्ने
  12. १२ — सजाय
  13. १३ — क्षतिपूर्ति तथा रकम भराई दिनु पर्ने
  14. १४ — उजूरी सुन्ने अधिकारी
  15. १५ — उजूरी सुनुवाई सम्बन्धी कार्यविधि
  16. १६ — पुनरावेदन
  17. १७ — फैसला वा मिलापत्रको कार्यान्वयन
  18. १८ — तालीमको पाठ्यक्रममा समावेश गर्ने
  19. १९ — प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
  20. २० — प्रचलित कानून बमोजिम हुने
  21. २१ — आचार संहिता बनाउन सक्ने
  22. २२ — नियम बनाउने अधिकार
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्