प्रचलित नेपाल कानुन · ACT
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन २०५७
प्रस्तावना सार (Preamble Overview)
This act provides for the establishment and management of the Shahid Gangalal National Heart Centre to offer high-level health services for heart disease prevention, diagnosis, and treatment, and to develop skilled manpower for cardiology research.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन २०५७ |
|---|---|
| ऐन नं. | २०५७ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | २२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — केन्द्रको स्थापना
- ४ — केन्द्र स्वशासित संस्था हुने
- ५ — केन्द्रको उद्देश्य
- ६ — केन्द्रको काम, कर्तव्य र अधिकार
- ७ — केन्द्र सञ्चालक समिति
- ८ — सदस्यता कायम नरहने
- ९ — काम कारबाही बदर नहुने
- १० — अध्यक्षको काम, कर्तव्य र अधिकार
- ११ — कार्यकारी निर्देशक, सल्लाहकार तथा अन्य कर्मचारी
- १२ — पारिश्रमिक, सेवाको शर्त र सुविधा
- १३ — केन्द्रको कोष
- १४ — लेखा र लेखापरीक्षण
- १५ — प्राविधिक समिति गठन गर्न सक्ने
- १६ — उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
- १७ — अधिकार प्रत्यायोजन
- १८ — वार्षिक प्रतिवेदन
- १९ — निर्देशन दिन सक्ने
- २० — नेपाल सरकारसँग सम्पर्क
- २१ — नियम बनाउने अधिकार
- २२ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
