प्रचलित नेपाल कानुन · RULE
जलस्रोत नियमावली २०५०
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | जलस्रोत नियमावली २०५० |
|---|---|
| ऐन नं. | २०५० |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- उपभोक्ता संस्था
- ३ — उपभोक्ता संस्थाको गठन
- ४ — उपभोक्ता संस्था दर्ताको लागि दरखास्त दिनुपर्ने
- ५ — विधानमा खुलाउनु पर्ने विवरणहरू
- ६ — दर्ता र प्रमाणपत्र
- ७ — विधान संशोधन
- जलस्रोतको उपयोग सम्बन्धी व्यवस्था
- ८ — जिल्ला जलस्रोत समितिको गठन
- ९ — जिल्ला जलस्रोत समितिको बैठक सम्बन्धी कार्यविधि
- १० — जिल्ला जलस्रोत समितिको संयुक्त बैठक
- ११ — जिल्ला जलस्रोत समितिको सचिवालय
- १२ — जलस्रोतको उपयोगको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने
- १३ — दरखास्त उपर जाँचबुझ
- १४ — सर्वेक्षण अनुमतिपत्र दिने
- १५ — सर्वेक्षण प्रतिवेदन पेश गर्नुपर्ने
- १६ — दोहोरो सर्वेक्षण अनुमतिपत्र नदिइने
- १७ — जलस्रोत उपयोगको अनुमतिपत्रको लागि दरखास्त दिने
- १८ — दरखास्त उपर जाँचबुझ
- १९ — सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने
- २० — अनुमतिपत्र दिने
- २१ — सर्वेक्षणको अनुमतिपत्र प्राप्त व्यक्तिलाई परियोजना सञ्चालन गर्न अनुमतिपत्र प्रदान गरिने
- २२ — जलस्रोत माथि अधिकार कायम हुने
- २३ — कार्य शुरु गर्नुपर्ने अवधि
- २४ — नयाँ अनुमतिपत्र लिनुपर्ने
- २५ — अनुमतिपत्र दस्तुर
- २६ — अनुमतिपत्र नवीकरण गर्ने
- २७ — अनुमतिपत्र विक्री वा हस्तान्तरण गर्न स्वीकृति लिनुपर्ने
- जलस्रोत उपयोगको विवाद सम्बन्धी जाँचबुझ
- २८ — जलस्रोत उपयोग जाँचबुझ समिति
- सेवा शुल्क सम्बन्धी
- २९ — वार्षिक शुल्क
- ३० — सेवा शुल्क निर्धारण समिति
- ३१ — सेवा शुल्क बुझाउनु पर्ने
- घर जग्गा प्राप्ति तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
- ३२ — निवेदन दिनुपर्ने
- ३३ — परियोजनास्थल वरिपरीको जग्गा प्रयोग गर्न निषेध गर्न सक्ने
- ३४ — क्षतिपूर्ति दिइने
- ३५ — क्षतिपूर्ति निर्धारण समिति
- विविध
- ३६ — अधिकारी तोकिएको
- ३७ — सहयोग पुर्याउनु पर्ने
- ३८ — दुर्घटनाको सूचना
- ३९ — नेपाल सरकारले निर्देशन दिन सक्ने
- ४० — अनुसूचीमा हेरफर वा थपघट गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
