प्रचलित नेपाल कानुन · ACT
बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१
प्रस्तावना सार (Preamble Overview)
This act was enacted to establish the Commission on Investigation of Disappeared Persons and the Truth and Reconciliation Commission to investigate human rights violations committed during the armed conflict in Nepal, provide relief to victims, and promote social reconciliation as part of the transitional justice process.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ |
|---|---|
| ऐन नं. | २०७१ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ५९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- आयोगको गठन
- ३ — आयोगको गठन
- ४ — अध्यक्ष तथा सदस्यको योग्यता
- ५ — अध्यक्ष तथा सदस्यको लागि अयोग्यता
- ६ — पदावधि
- ७ — पद रिक्त हुने अवस्था
- ८ — अध्यक्ष तथा सदस्यको सेवा शर्त
- ९ — आयोगको बैठक र निर्णय
- १० — सचिव
- ११ — आयोगको कर्मचारी
- १२ — आयोगको स्रोत साधन तथा लेखापरीक्षण
- आयोगको काम, कर्तव्य र अधिकार
- १३ — आयोगको काम, कर्तव्य र अधिकार
- १४ — आयोगको छानबिन सम्बन्धी अधिकार
- १५ — आयोगको कार्यमा सहयोग पुऱ्याउनु पर्ने
- १६ — अवहेलनामा कारबाही गर्न सक्ने
- १७ — साक्षी तथा अन्य व्यक्तिको संरक्षण
- १८ — सार्वजनिक सुनुवाई गर्न सक्ने
- १९ — आयोगको काम कारबाही खुला तथा पारदर्शी हुनु पर्ने
- २० — स्वतन्त्रता र निष्पक्षता कायम गर्नु पर्ने
- २१ — उजूरी तामेलीमा राख्न सक्ने
- २२ — मेलमिलाप गराउन सक्ने
- २२क — परिपूरणको अधिकार
- २३ — परिपूरणको लागि सिफारिस गर्ने
- २३क — कोष रहने
- २४ — सम्पत्ति फिर्ताको लागि सिफारिस गर्ने
- २५ — कारबाहीको लागि सिफारिस गर्न सक्ने
- २५क — नीतिगत सिफारिस गर्ने
- २६ — क्षमादान सम्बन्धी व्यवस्था
- २७ — प्रतिवेदन पेश गर्ने
- प्रतिवेदनको कार्यान्वयन तथा अनुगमन
- २८ — प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी
- २९ — मुद्दा दायर सम्बन्धी व्यवस्था
- २९क — विशेष अदालतको गठन
- २९ख — मुद्दा सर्ने
- २९ग — निवेदन दिन सक्ने
- २९घ — सजाय सम्बन्धी व्यवस्था
- २९ङ — पुनरावेदन दिन सक्ने
- ३० — आयोगले दिएको प्रतिवेदनको अनुगमन
- विविध
- ३१ — उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
- ३१क — आयोगमा रहने इकाई
- ३१ख — पीडितको अधिकार सम्बन्धी विशेष व्यवस्था
- ३२ — विशेषज्ञको सेवा लिन सक्ने
- ३३ — काम कारबाही गर्न बाधा नपर्ने
- ३४ — अधिकार प्रत्यायोजन
- ३५ — सूचना दिनेलाई पुरस्कृत गर्न सक्ने
- ३६ — सूचना, विवरण, तथ्य तथा जानकारी प्राप्त गर्न सक्ने
- ३७ — समन्वय गर्न सक्ने
- ३८ — आयोगको कार्यावधि
- ३९ — आयोगको विघटन
- ४० — पुन
- ४०क — सम्पत्ति हस्तान्तरण
- ४१ — शपथ
- ४२ — बाधा अड्काउ फुकाउने अधिकार
- ४३ — नेपाल सरकारसँग सम्पर्क
- ४४ — नियम बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
