प्रचलित नेपाल कानुन · RULE
स्वास्थ्य बीमा नियमावली २०७५
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | स्वास्थ्य बीमा नियमावली २०७५ |
|---|---|
| ऐन नं. | २०७५ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- कार्यक्रममा आबद्धता सम्बन्धी व्यवस्था
- ३ — आबद्धता
- ४ — परिचय पत्रको प्रतिलिपि पेश गर्नु पर्ने
- ५ — आबद्ध हुने माध्यम
- ६ — स्वास्थ्य बीमालेख राख्ने
- ७ — स्वास्थ्य सेवा लिनु पर्ने
- ८ — नवीकरण गर्नु पर्ने
- ९ — परिवर्तन सम्बन्धी व्यवस्था
- १० — सेवा सुविधा लागू हुने समय
- ११ — दर्ता अधिकारी सम्बन्धी व्यवस्था
- १२ — दर्ता सहयोगी सम्बन्धी व्यवस्था
- कार्यक्रममा समावेश नहुने सेवा
- १३ — एम्बुलेन्स सेवा
- १४ — कार्यक्रममा समावेश नहुने अन्य सेवाहरु
- योगदान रकम र सुविधा योजना
- १५ — योगदान रकम
- १६ — व्यहोर्ने योगदान रकम
- १७ — सुविधा सम्बन्धी व्यवस्था
- सेवा प्रदायक स्वास्थ्य संस्थाको सूचीकरण र सेवा प्रदान गरे बापतको रकमको भुक्तानी
- १८ — सूचीकरण सम्बन्धी व्यवस्था
- १९ — सम्झौता स्थगन वा रद्द गर्न सकिने
- २० — सेवा उपलब्ध गराउने
- २१ — भुक्तानी सम्बन्धी व्यवस्था
- २२ — पेश्की सम्बन्धी व्यवस्था
- २३ — सेवा प्रदायकको काम र कर्तव्य
- औषधी सम्बन्धी व्यवस्था
- २४ — औषधी आपूर्ति तथा वितरण व्यवस्था
- समिति र उजुरी सम्बन्धी व्यवस्था
- २५ — प्रदेश स्वास्थ्य बीमा संयोजन समिति
- २६ — स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति
- २७ — दाबी समीक्षा र मूल्याङ्कन समिति
- २८ — उजुरी सम्बन्धी ब्यवस्था
- २९ — विवाद समाधान समिति
- ३० — सेवाको गुणस्तर अनुगमन तथा औषधीको मूल्य निर्धारण
- विविध
- ३१ — कार्य सम्पादन करार
- ३२ — सरकारी बाँकी सरह असूल गर्ने
- ३३ — मासिक प्रतिवेदन पठाउने
- ३४ — अनुसूचीमा हेरफेर वा थपघट
- ३५ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
