प्रचलित नेपाल कानुन · ACT
बिर्ता उन्मूलन ऐन २०१६
प्रस्तावना सार (Preamble Overview)
The Birta Abolition Act, 2016 (1959) was enacted to abolish the feudal Birta land tenure system in Nepal. Its primary objective was to convert all Birta lands into Raikar (state-owned) land, thereby bringing them under a uniform national land tax system to promote social equality and increase state revenue.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बिर्ता उन्मूलन ऐन २०१६ |
|---|---|
| ऐन नं. | २०१६ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | १८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- ३ — बिर्ता उन्मूलन
- ४ — भूमिकर ठेक्ने र दर्ता गरिदिने
- ५ — मालको हाकिमले कागजपत्र मगाउन सक्ने
- ६ — भूमिकर बुझाउने
- ७ — दर्ता गराउनु पर्ने
- ७क — जग्गा कमाउनेले बिर्ता जग्गा दर्ता गर्न पाउने
- ८ — अदालतका केही अख्तियार मालका हाकिमले प्रयोग गर्न पाउने
- ९ — क्षतिपूर्ति
- १० — बन्धकी बिर्ता जग्गाको क्षतिपूर्ति
- ११ — कुनै बिर्ता जग्गामा भूमिकरमा सुविधा दिने
- १२ — बिर्ताका मोहीबाट भएका मोहीको हक
- १२क — बिर्ता जग्गा दर्ता गर्ने विशेष व्यवस्था
- १२ख — म्याद भित्र दर्ता गराउनु पर्ने
- १३ — नियम बनाउने अधिकार
- १४
- १५ — प्रचलित कानुनसँग बाझिएमा गर्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
