प्रचलित नेपाल कानुन · RULE

औषधि स्तर नियमावली २०४३

ऐनको संक्षिप्त विवरण

कानुनको नामऔषधि स्तर नियमावली २०४३
ऐन नं.२०४३
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — नेपाल आधिकारिक औषधि संग्रह
  4. ४ — औषधिको स्तर नेपाल आधिकारिक औषधि संग्रह बमोजिम हुने
  5. ५ — अन्य ग्रन्थलाई मान्यता दिन सक्ने
  6. ६ — औषधिको स्तर निर्धारण गर्ने
  7. ७ — औषधिको स्तर तथा परीक्षण वा विश्लेषण विधिहरू कार्यान्वयन गर्ने
  8. ८ — क्षतिपूर्ति दिनु पर्ने
  9. ९ — प्रत्याभूतिको लिखतको ढाँचा
  10. १० — औषधिको समूह र उपसमूहमा विभाजन
  11. ११ — प्रयोग भएको (प्रेस्क्रिप्शन फिल्ड) छाप लगाउनु पर्ने
  12. १२ — प्रत्येक औषधिको भाँडोमा लेबुल लगाउनु पर्ने
  13. १३ — प्याकिङ्ग बट्टाभित्र इन्सर्ट पूर्जा राख्ने
  14. १४ — लागू र विषालु औषधिहरू सुरक्षित राख्नु पर्ने
  15. १५ — लागू तथा विषालु औषधिको अभिलेख
  16. १६ — अनुसूचीमा हेरफेर गर्न सक्ने
  17. १७
  18. १८ — शल्य चिकित्सामा प्रयोग हुने वा इन्जेक्सन वा यस्तै अन्य प्रक्रियाद्वारा शरीरभित्र पठाई प्रयोग हुने औषधि उत्पादन गर्दा जीवाणुमुक्त नगरिएको भए “जीवाणुमुक्त नगरिएकोले जीवाणुमुक्त नगरी प्रयोग गर्न नहुने” भन्ने शब्दहरू ।
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्