प्रचलित नेपाल कानुन · ACT

मदिरा ऐन २०३१

प्रस्तावना सार (Preamble Overview)

The Liquor Act, 2031 was enacted to regulate and control the production, sale, distribution, export, and import of liquor in Nepal. Its primary objective is to maintain public morality, health, and economic interests by overseeing the alcohol industry.

ऐनको संक्षिप्त विवरण

कानुनको नाममदिरा ऐन २०३१
ऐन नं.२०३१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या२५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — मदिराको उत्पादनमा नियन्त्रण
  4. ३क — स्थानीय मदिरा सम्बन्धी व्यवस्था
  5. ४ — मदिराको बिक्री वितरणमा नियन्त्रण
  6. ४क — मदिराको उत्पादन तथा बिक्री वितरणमा बन्देज
  7. ५ — मदिराको निकासी पैठारीमा नियन्त्रण
  8. ६ — इजाजतपत्र लिनु पर्ने
  9. ६क — इजाजतपत्र दिनु पर्ने
  10. ६ख — इजाजतपत्रको अवधि र नवीकरण
  11. ६ग — इजाजतपत्र रद्द गर्न सक्ने
  12. ७ — लागू नहुने अवस्था
  13. ८ — खानतलासी, कब्जा वा गिरफ्तार गर्न सक्ने
  14. ९ — गिरफ्तारी र कब्जाको प्रतिवेदन दिनु पर्ने
  15. १० — नेपाल सरकारलाई तिर्नपर्ने रकम सरकारी बाँकी सरह असुल गर्ने
  16. ११ — दु
  17. १२ — सजाय
  18. १३ — मदिरा तथा अन्य सामानको जफत र बिक्री
  19. १३क — सहयोग गर्नु पर्ने
  20. १४ — मुद्दा हेर्ने अधिकारी
  21. १५ — पुनरावेदन
  22. १५क — पुरस्कार
  23. १६ — नियम बनाउने अधिकार
  24. १७ — प्रचलित कानून बमोजिम हुने
  25. १८ — यसै ऐन बमोजिम हुने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्