प्रचलित नेपाल कानुन · RULE

खानेपानी तथा सरसफाइ नियमावली २०८१

ऐनको संक्षिप्त विवरण

कानुनको नामखानेपानी तथा सरसफाइ नियमावली २०८१
ऐन नं.२०८१
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या९६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. खानेपानी तथा सरसफाइको जिम्मेवारी तथा दायित्व
  5. ३ — नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको जिम्मेवारी र दायित्व
  6. खानेपानी तथा सरसफाइ सेवा तथा सर्वेक्षण अनुमतिपत्र
  7. ४ — अनुमतिपत्र लिनुपर्ने
  8. ५ — सर्वेक्षण अनुमतिपत्र
  9. ६ — ढल निकास सेवाको अनुमतिपत्र
  10. ७ — सर्वेक्षण प्रतिवेदन पेस गर्नुपर्ने
  11. ८ — खानेपानीको थोक खरिद बिक्री र निर्यात तथा व्यापार
  12. ९ — अनुमतिपत्र प्राप्त गर्न चाहने संस्थाले पेस गर्नुपर्ने विवरण
  13. १० — काम सुरु गर्नुपर्ने
  14. ११ — अनुमतिपत्रको दस्तुर र अवधि
  15. १२ — अनुमतिपत्रको नवीकरण
  16. १३ — अनुमतिपत्रको बिक्री वा हस्तान्तरण
  17. १४ — शेयर बिक्री गर्न स्वीकृति लिनुपर्ने
  18. १५ — अनुमतिपत्र लिनु नपर्ने
  19. १६ — अनुमतिपत्र खारेज
  20. १७ — संरचना हस्तान्तरण
  21. ### खानेपानी तथा सरसफाइ सेवाको सञ्चालन तथा व्यवस्थापन
  22. १८ — सेवा उपलब्ध गराउनुपर्ने
  23. १९ — उपभोक्ता संस्था सम्बन्धी व्यवस्था
  24. २० — सेवाप्रदायकको जिम्मेवारी हुने
  25. २१ — स्थानीय तहसँग समन्वय गर्नु पर्ने
  26. २२ — साझेदारीमा सेवा सञ्चालन गर्न सकिने
  27. २३ — पृथक-पृथक (अनबन्डलिङ्ग) गरी आयोजना निर्माण तथा सेवा सञ्चालन गर्न सकिने
  28. २४ — सेवाप्रणालीको स्वामित्व र सञ्चालन
  29. २५ — विशेष स्थानमा संरचना निर्माण गर्न स्वीकृति लिनु पर्ने
  30. २६ — स्थानान्तरण तथा पुनर्विकास गर्न सक्ने
  31. २७ — खरिद गर्न वा लिजमा लिन सक्ने
  32. २८ — करार गरी सेवा सञ्चालन गर्न सकिने
  33. २९ — अवरुद्ध सेवा यथासक्य छिटो सुचारु गर्नु पर्ने
  34. ३० — संरचनाको सहप्रयोग हुन सक्ने
  35. ३१ — सेवाको विवरण सार्वजनिक गर्नु पर्ने
  36. सेवा उपयोग
  37. ३२ — सेवा उपलब्ध गराउने आधार
  38. ३३ — खानेपानी सेवा उपयोगको प्राथमिकता
  39. ३४ — खानेपानी सेवाको परिमाण र समयावधि तोक्न सक्ने
  40. ३५ — खानेपानी सेवा बन्द गर्न सक्ने
  41. ३६ — घरजग्गाधनीलाई क्षतिपूर्ति दिनु पर्ने
  42. खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग तथा महसुल निर्धारण
  43. ३७ — आयोगको काम तथा जिम्मेवारी
  44. ३८ — सिफारिस समिति रहने
  45. ३९ — आयोगका अध्यक्षको पारिश्रमिक र सुविधा
  46. ४० — बैठक भत्ता
  47. ४१ — आयोग सदस्यले पाउने सुविधा
  48. ४२ — आयोगको बैठक
  49. ४३ — वार्षिक प्रतिवेदन पेस गर्ने
  50. ४४ — सेवाप्रदायकले शुल्क बुझाउनु पर्ने
  51. ४५ — महसुल निर्धारणको लागि निवेदन दिने
  52. ४६ — महसुल निर्धारणका आधार
  53. ४७ — आयोगले खानेपानीको थोक खरिद तथा बिक्री मूल्य निर्धारण गर्ने आधार
  54. ४८ — सेवा शुल्क निर्धारण गर्न सक्ने आधार
  55. ४९ — सम्झौताका कागजात पेस गर्नु पर्ने
  56. ५० — मूल्य अन्तर तोक्न सक्ने
  57. ५१ — सेवा शुल्क छुट दिन सकिने
  58. ५२ — महसुल, शुल्क वा सेवा शुल्क बुझाउने तरिका र म्याद
  59. ५३ — विलम्ब शुल्क
  60. ५४ — बक्यौता महसुल असुल गर्नुपर्ने
  61. ५५ — महसुल छुट दिन सक्ने
  62. धारा तथा मिटर जडान
  63. ५६ — धारा जडानको लागि निवेदन दिनुपर्ने
  64. ५७ — मिटर जडान गर्नु पर्ने
  65. ५८ — मिटरको सुरक्षा
  66. ५९ — धारा जडान स्थान परिवर्तन गर्न सकिने
  67. ढल निकास सेवा सञ्चालन
  68. ६० — ढल निकास सेवाको लागि निवेदन दिनुपर्ने
  69. ६१ — सेवा प्रदायकले मापदण्डको पालना गर्नु पर्ने
  70. ६२ — अवरुद्ध ढल निकास सेवा तत्काल सुचारू गर्नु पर्ने
  71. गुणस्तर तथा मापदण्ड
  72. ६३ — स्वच्छ तथा गुणस्तरीय खानेपानीको आपूर्ति
  73. ६४ — खानेपानी प्रशोधन विधि
  74. ६५ — प्रयोगशालाको स्थापना तथा सञ्चालन
  75. ६६ — प्रयोगशाला सूचीकृत गरिने
  76. अनुगमन तथा नियमन
  77. ६७ — निरीक्षकको काम, कर्तव्य र जिम्मेवारी
  78. ६८ — अनुगमन तथा निरीक्षण गर्नु पर्ने
  79. ६९ — निर्देशन पालना गर्नुपर्ने
  80. ७० — गुणस्तर पार्श्व चित्र प्रतिवेदन प्रकाशन गर्नुपर्ने
  81. विविध
  82. ७१ — समन्वय समितिको काम, कर्तव्य र अधिकार
  83. ७२ — विद्युतीय एकीकृत नक्सा तयारी तथा विवरण अद्यावधिक गर्नुपर्ने
  84. ७३ — गुनासो सुनुवाई गर्नुपर्ने
  85. ७४ — सार्वजनिक सुनुवाई गर्नुपर्ने
  86. ७५ — सार्वजनिक गर्नुपर्ने
  87. ७६ — प्रचलित कानून बमोजिमको शर्त पूरा गर्नुपर्ने
  88. ७७ — विपद्को अवस्थामा सेवाको सुनिश्चितता गर्ने
  89. ७८ — भल्भ र हाईड्रान्ट्सको सुनिश्चितता गर्ने
  90. ७९ — वर्षातको पानी सङ्कलन, उपयोग र पुनर्भरण
  91. ८० — राजस्वमा दाखिला गर्नुपर्ने
  92. ८१ — मापदण्ड कार्यान्वयन गर्ने दायित्व
  93. ८२ — विवरण पेस गर्नुपर्ने
  94. ८३ — प्रतिवेदन पेस गर्नुपर्ने
  95. ८४ — अनुसूचीमा हेरफेर
  96. ८५ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्