प्रचलित नेपाल कानुन · RULE

अतिरिक्त हुलाक नियमावली २०३४

ऐनको संक्षिप्त विवरण

कानुनको नामअतिरिक्त हुलाक नियमावली २०३४
ऐन नं.२०३४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — अतिरिक्त हुलाकको स्थापना
  4. ४ — अतिरिक्त हुलाक खुला रहने समय
  5. ५ — सम्बन्धित हुलाकको काम
  6. ६ — हुलाक अधिकृतको काम, कर्तव्य
  7. ७ — कर्मचारीको नियुक्ति
  8. ७क — अनिवार्य अवकाश
  9. ७ख — पद खारेज हुने
  10. ८ — हुलाक प्रतिनिधि, वितरक र डाँक वाहक हुन चाहिने योग्यता
  11. ९ — हुलाक प्रतिनिधि नियुक्त गर्दा
  12. १० — बिदा सम्बन्धी व्यवस्था
  13. ११ — बिदा दिने अधिकारी
  14. १२ — पारिश्रमिक
  15. १२क — उपचार खर्च
  16. १२ख — स्वेच्छिक अवकाश
  17. १२ग — थप सुविधा
  18. १३ — हुलाक प्रतिनिधिको काम, कर्तव्य
  19. १४ — वितरकको काम कर्तव्य
  20. १५ — काम गर्ने
  21. १६ — निजामती कर्मचारी नमानिने
  22. १७ — हुलाक प्रतिनिधिले बर बुझारथ गर्नु पर्ने
  23. १८ — विवाद भएमा गर्ने
  24. १९ — क्षेत्रीय हुलाक निर्देशकले कारबाही गर्न सक्ने
  25. १९क — अतिरिक्त हुलाक खारेज हुने
  26. २० — खारेजी
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्