प्रचलित नेपाल कानुन · ACT

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१

ऐनको संक्षिप्त विवरण

कानुनको नामआर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१
ऐन नं.२०८१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या२०

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ मा संशोधन
  3. ३ — राजस्व न्यायाधिकरण ऐन, २०३१ मा संशोधन
  4. ४ — कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा संशोधन
  5. ५ — राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ मा संशोधन
  6. ६ — मध्यस्थता ऐन, २०५५ मा संशोधन
  7. ७ — कम्पनी ऐन, २०६३ मा संशोधन
  8. ८ — बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा संशोधन
  9. (क) मा रहेका “सम्झौतामा उल्लिखित” भन्ने शब्दहरूको सट्टा “दफा ११ मा उल्लिखित अवधिभित्र सम्झौता नगरेकोमा वा सम्झौतामा उल्लिखित” भन्ने शब्दहरू राखिएका छन्।
  10. (ग) झिकिएको छ।
  11. ९ — विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा संशोधन
  12. (च) को उपखण्ड (३) को सट्टा देहायको उपखण्ड (३) राखिएको छः- “(३) व्यवस्थापन तथा प्राविधिक सेवा, सूचना प्रविधि, मार्केटिङ तथा मार्केट रिसर्च, वित्तीय, लेखा तथा लेखापरीक्षण, इन्जिनियरिङ, आउटसोर्सिङ, मानव संसाधन आउटसोर्सिङ, डिजिटल डेटा प्रोसेसिङ तथा डिजिटल डेटा माइसन, डिजाइन सेवा वा अन्य प्राविधिक सीप वा ज्ञान,”
  13. (ञ) को उपखण्ड (९) पछि देहायको उपखण्ड (१०) थपिएको छः- “(१०) दफा ९क. बमोजिम विशिष्टीकृत लगानी कोषको इकाईमा गरेको लगानी।”
  14. को,-
  15. १० — विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा संशोधन
  16. ११ — सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ मा संशोधन
  17. को क्रमसङ्ख्या २७ पछि देहायको क्रमसङ्ख्या २८ थपिएको छः- “२८. कृषि प्रविधि तथा यान्त्रिकीकरण।”
  18. को क्रमसङ्ख्या ६ मा रहेका “वन्यजन्तु आरक्ष,” भन्ने शब्दहरू पछि “तारेस्तरको होटल, पर्यापर्यटन रिसोर्ट, जलयात्रा (क्रुज) र जलक्रिडा (वाटर इन्टरटेन्मेन्ट),” भन्ने शब्दहरू थपिएका छन्।
  19. १२ — औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन
  20. १३ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्