प्रचलित नेपाल कानुन · ACT

आर्थिक ऐन २०८२

ऐनको संक्षिप्त विवरण

कानुनको नामआर्थिक ऐन २०८२
ऐन नं.२०८२
प्रकारACT
कुल दफा तथा खण्ड संख्या४०

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — मूल्य अभिवृद्धि कर
  3. ३ — अन्तःशुल्क
  4. ४ — महसुल
  5. ५ — वैदेशिक रोजगार सेवा शुल्क
  6. ६ — शिक्षा सेवा शुल्क
  7. ७ — पूर्वाधार विकास कर
  8. ८ — हरित कर
  9. ९ — सडक निर्माण दस्तुर
  10. १० — सडक मर्मत तथा सुधार दस्तुर
  11. ११ — चलचित्र विकास शुल्क
  12. १२ — प्रदूषण नियन्त्रण शुल्क
  13. १३ — टेलिफोन स्वामित्व शुल्क
  14. १४ — दूरसञ्चार सेवा दस्तुर
  15. १५ — क्यासिनो रोयल्टी
  16. १६ — विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)
  17. १७ — विलासिता शुल्क
  18. १८ — दर घटाउन, बढाउन वा छुट दिन सक्ने
  19. १९ — प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने
  20. २० — स्वास्थ्य जोखिम कर
  21. २१ — जलविद्युत आयोजनाले बैङ्क जमानतमा पैठारी गर्न सक्ने
  22. २२ — ढुवानी साधनको भाडा बापतको खर्च कट्टी सम्बन्धी विशेष व्यवस्था
  23. २३ — अवकाश योगदान बापतको रकम हस्तान्तरण सम्बन्धी विशेष व्यवस्था
  24. २४ — सामाजिक संस्थालाई लाग्ने जरिवाना, थप दस्तुर, शुल्क तथा व्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था
  25. २५ — मूल्य अभिवृद्धि करको जरिवाना, थप दस्तुर र व्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था
  26. २६ — अन्तःशुल्कको जरिवाना र विलम्ब शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था
  27. २७ — अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक तथा हवाई टिकट बिक्री गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर छुट सम्बन्धी व्यवस्था
  28. २८ — आय विवरण पेश नगरेको अवस्थामा कर निर्धारण भएको करदातालाई छुट दिने सम्बन्धी व्यवस्था
  29. २९ — नेपालमा विद्युतीय सेवा प्रदान गर्ने नेपाल बाहिरको व्यक्तिको सम्बन्धमा विशेष व्यवस्था
  30. ३० — आयकरको व्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था
  31. ३१ — सार्वजनिक तथा निजी सवारी साधनको आयकर मिनाहा सम्बन्धी विशेष व्यवस्था
  32. ३२ — नगद धरौटी फिर्ता वा बैङ्क जमानत फुकुवा र सिपिङ्ग कन्टेनर फिर्ता सम्बन्धी विशेष व्यवस्था
  33. ३३ — घर जग्गा रजिस्ट्रेसन शुल्कको अन्तरिम प्रशासन
  34. ३४ — मदिरा ऐन, २०३१ मा संशोधन
  35. ३५ — मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन
  36. ३६ — अन्तःशुल्क ऐन, २०५८ मा संशोधन
  37. ३७ — आयकर ऐन, २०५८ मा संशोधन
  38. ३८ — भन्सार महसुल ऐन, २०८१ मा संशोधन
  39. ३९ — बहाल रहने अवधि
  40. ४० — ऐन संशोधन भएको मानिने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्