प्रचलित नेपाल कानुन · ACT
सामाजिक सुरक्षा ऐन २०७५
प्रस्तावना सार (Preamble Overview)
The Social Security Act, 2075 (2018) was enacted to protect the right to social security of indigent, incapacitated, and helpless citizens, including children and persons with disabilities, as guaranteed by the Constitution of Nepal.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सामाजिक सुरक्षा ऐन २०७५ |
|---|---|
| ऐन नं. | २०७५ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ३६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- सामाजिक सुरक्षा
- ३ — सामाजिक सुरक्षा भत्ता पाउने
- ४ — ज्येष्ठ नागरिक भत्ता
- ५ — विपन्न नागरिक भत्ता
- ६ — अशक्त र असहाय भत्ता
- ७ — असहाय एकल महिला भत्ता
- ८ — अपाङ्गता भत्ता
- ९ — बाल पोषण भत्ता
- १० — लोपोन्मुख जाति भत्ता
- ११ — आफ्नो हेरचाह आफैं गर्न नसक्नेलाई स्याहार भत्ता
- १२ — निवेदन दिनु पर्ने
- १२क — सामाजिक सुरक्षा नलिनेलाई सम्मान
- १३ — दोहोरो सामाजिक सुरक्षा नपाउने
- १४ — प्रचलित कानून बमोजिमको सुविधा पाउने
- १५ — सामाजिक सुरक्षा भत्ता नपाउने
- १६ — परिचयपत्र
- १७ — सामाजिक सुरक्षा भत्ता वितरण
- १८ — अभिलेख राख्नु पर्ने
- १९ — सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम हटाउने
- २० — नेपाल सरकारले बजेट व्यवस्था गर्ने
- कसूर र सजाय
- २१ — कसूर र सजाय
- २२ — उजूर गर्न सक्ने
- २३ — मुद्दा हेर्ने
- २४ — पुनरावेदन
- २५ — प्रचलित कानून बमोजिम सजाय हुने
- विविध
- २६ — अनुगमन सम्बन्धी व्यवस्था
- २७ — हेरचाह केन्द्र स्थापना गर्न सक्ने
- २८ — प्रतिवेदन दिनु पर्ने
- २९ — नियम बनाउने अधिकार
- ३० — निर्देशिका तथा कार्यविधि बनाउने
- ३१ — अनुसूची हेरफेर गर्न सक्ने
- ३२ — यसै ऐन बमोजिम हुने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
