प्रचलित नेपाल कानुन · RULE

चितवन राष्ट्रिय निकुञ्‍ज नियमावली २०३०

ऐनको संक्षिप्त विवरण

कानुनको नामचितवन राष्ट्रिय निकुञ्‍ज नियमावली २०३०
ऐन नं.२०३०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — राष्ट्रिय निकुञ्जको सिमाना
  4. ४ — निकुञ्जभित्र प्रवेश
  5. ५ — निकुञ्जमा प्रवेश आफ्नै दायित्वमा हुने
  6. ६ — निकुञ्जभित्र गर्न निसिद्ध गरिएका कार्यहरू
  7. ७ — साथमा राख्न वा लैजान निषेध गरिएका वस्तुहरू
  8. ८ — जिम्मेवार हुने
  9. ९ — शिकार गर्न र चराहरूको गुँड हटाउन वा बिगार्न नहुने
  10. १० — माछा मार्न अनुमति लिनु पर्ने
  11. ११ — नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने
  12. १२ — विज्ञापन टाँस्न वा राख्न नपाइने
  13. १३ — बाजाहरू बजाउन नपाइने
  14. १४ — फोहर मैला फाल्न नपाइने
  15. १५ — विषालु पदार्थ फ्याक्न नपाइने
  16. १६ — निकुञ्जभित्र सवारी चलाउँदा पालन गर्नु पर्ने शर्त
  17. १७ — इशारा संकेत मान्नु पर्ने
  18. १८ — आवागमनमा प्रतिबन्ध
  19. १९ — बाटोको सुविधा
  20. २० — दस्तूर बुझाउनु पर्ने
  21. २१ — सवारीको साधन वा बस्तु पक्राउ गरिने
  22. २२ — गिरफ्तार गर्न सकिने
  23. २३ — सरकारी कामको लागि निकुञ्जभित्र प्रवेशमा छुट
  24. २३क — अधिकार प्रत्यायोजन गर्न सक्ने
  25. २४ — अनुसूचीमा संशोधन गर्न सकिने
  26. २५ — मुद्दा हर्ने अधिकारी
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्