प्रचलित नेपाल कानुन · ACT

मुस्लिम आयोग ऐन २०७४

प्रस्तावना सार (Preamble Overview)

The Muslim Commission Act, 2074 was enacted to provide for the establishment and operation of the Muslim Commission as a constitutional body in Nepal. Its primary purpose is to protect and promote the history, culture, rights, and interests of the Muslim community, and to ensure their empowerment and inclusion in accordance with the Constitution of Nepal.

ऐनको संक्षिप्त विवरण

कानुनको नाममुस्लिम आयोग ऐन २०७४
ऐन नं.२०७४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या३३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. अध्यक्ष तथा सदस्यको योग्यता तथा पद रिक्त हुने अवस्था
  4. ३ — अध्यक्ष तथा सदस्यको योग्यता
  5. ४ — पद रिक्त हुने अवस्था
  6. ५ — पुन
  7. ६ — अन्य सरकारी सेवामा नियुक्ति हुन नसक्ने
  8. आयोगको काम, कर्तव्य र अधिकार
  9. ७ — आयोगको काम, कर्तव्य र अधिकार
  10. ८ — राय परामर्श लिन सक्ने
  11. ९ — विशेषज्ञको सेवा लिन सक्ने
  12. १० — समिति वा कार्यदल गठन गर्न सक्ने
  13. ११ — समन्वय तथा सहकार्य गर्न सक्ने
  14. आयोगको कार्य सञ्चालन
  15. १२ — आयोगको कार्यालय
  16. १३ — आयोगको बैठक
  17. १४ — स्वार्थ बाझिएमा निर्णय प्रकृयामा भाग लिन नहुने
  18. १५ — कार्य विभाजन
  19. १६ — कार्यवाहक भई काम गर्ने
  20. १७ — आयोगको काम कारबाहीमा बाधा नपर्ने
  21. विविध
  22. १८ — आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
  23. १९ — पदीय मर्यादा तथा आचरण पालना गर्नु पर्ने
  24. २० — काम कारबाहीमा सहयोग गर्नु पर्ने
  25. २१ — कार्यान्वयनका लागि लेखी पठाउन सक्ने
  26. २२ — वार्षिक प्रतिवेदन
  27. २३ — नेपाल सरकारसँग सम्पर्क
  28. २४ — अधिकार प्रत्यायोजन
  29. २५
  30. २६ — असल नियतले गरेको कामको बचाउ
  31. २७ — नियम बनाउने अधिकार
  32. २८ — निर्देशिका बनाउने अधिकार
  33. २९ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्