प्रचलित नेपाल कानुन · ACT
मुलुकी अपराध संहिता २०७४
प्रस्तावना सार (Preamble Overview)
The Muluki Aparadh Sanhita (National Penal Code) 2074 is a comprehensive legal framework in Nepal that codifies criminal laws, defines various offenses, and prescribes punishments to maintain law, order, and public morality.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | मुलुकी अपराध संहिता २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ३५३ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- सामान्य प्रावधानहरु
- प्रारम्भिक
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — संहिताको बहिष्क्षेत्रीय प्रयोग
- ३ — परिभाषा
- ४ — सामान्य रुपमा लागू हुने सिद्धान्त र व्यवस्थाहरू
- ५ — विशेष ऐनको व्यवस्था लागू हुने
- फौजदारी न्यायका सामान्य सिद्धान्तहरू
- ६ — कानून बमोजिमको काम कसूर नहुने
- ७ — कानून बमोजिम बाहेक सजाय नहुने
- ८ — तथ्यको भ्रममा परी गरेको काम कसूर नहुने
- ९ — एउटै कसूरमा दोहोरो सजाय नहुने
- १० — स्वच्छ सुनुवाइबाट वञ्चित नहुने
- ११ — आफ्नो बिरुद्ध साक्षी हुन कर नलाग्ने
- १२ — कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने
- १३ — बालबालिकाले गरेको काम कसूर नहुने
- १४ — होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर नमानिने
- १५ — मञ्जुरी लिई गरेको काम कसूर नहुने
- १६ — भलाईका लागि मञ्जुरी लिई गरेको काम कसूर नहुने
- १७ — भलाईका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसूर नहुने
- १८ — भलाईका लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुने
- १९ — मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिने
- २० — मञ्जुरी
- २१ — असल नियतले दिएको जानकारीबाट क्षति पुगेमा कसूर नहुने
- २२ — डर त्रास परी गरेको काम कसूर नहुने
- २३ — अन्य हानि, नोक्सानीबाट बचाउन असल नियतले गरेको काम कसूर नहुने
- २४ — निजी रक्षाको लागि गरेको काम कसूर नमानिने
- २५ — निजी रक्षाको अधिकारमा बन्देज
- २६ — ज्यान लिने अधिकार नहुने
- २७ — मामूली हानि, नोक्सानी भएकोमा कसूर नहुने
- २८ — बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई सजाय हुने
- २९ — निरपेक्ष दायित्व (स्ट्रिक्ट लायबिलिटी) हुने कसूरमा आपराधिक मनसाय परीक्षण नहुने
- ३० — सङ्गठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुने
- ३१ — समूहबाट भएको कसूरमा सबै सदस्यलाई सजाय हुने
- ३२ — अपराध पीडितलाई मुद्दाको कारबाहीको जानकारी र क्षतिपूर्ति पाउने हक हुने
- आपराधिक षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियार
- ३३ — आपराधिक षड्यन्त्र गर्न नहुने
- ३४ — कसूर गर्ने उद्योग गर्न नहुने
- ३५ — दुरुत्साहन दिन नहुने
- ३६ — मतियार हुन नहुने
- ३७ — हदम्याद लागू हुने
- **कसूरको गम्भीरता बढाउने तथा घटाउने अवस्थाहरु**
- ३८ — कसूरको गम्भीरता बढाउने अवस्था
- ३९ — कसूरको गम्भीरता घटाउने अवस्था
- **सजाय र अन्तरिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था**
- ४० — सजायका प्रकार
- ४१ — जन्म कैद हुने
- ४२ — जन्म कैदको गणना
- ४३ — एकीकृत कसूर बापत थप सजाय हुने
- ४४ — थप सजाय हुने
- ४५ — बालबालिकालाई हुने सजाय
- ४६ — जरिवाना बापत कैद गर्न सकिने
- ४७ — सजाय छुट दिन सकिने
- ४८ — अन्तरिम क्षतिपूर्तिको लागि आदेश दिन सकिने
- फौजदारी कसूरहरू
- राज्य विरुद्धका कसूर
- ४९ — सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने
- ५० — राजद्रोह
- ५१ — राष्ट्रहित प्रतिकूल काम गर्न नहुने
- ५२ — जातिहत्या गर्न नहुने
- ५३ — नेपाल विरुद्ध युद्ध गर्न वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्न नहुने
- ५४ — मित्र राष्ट्र विरुद्ध युद्ध वा विद्रोह गर्न नहुने
- ५५ — सैनिक वा प्रहरीलाई भड्काउन नहुने
- ५६ — जासूसी गर्न नहुने
- ५७ — राष्ट्रपति उपर आक्रमण गर्न नहुने
- ५८ — राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने
- ५९ — हदम्याद
- सार्वजनिक शान्ति विरुद्धको कसूर
- ६० — गैरकानूनी भेला गर्न नहुने
- ६१ — गैरकानूनी भेला रोक्ने वा भङ्ग गर्ने आदेश उल्लङ्घन गर्न नहुने
- ६२ — प्रत्येक सदस्यले कसूर गरेको मानिने
- ६३ — हुलदङ्गा गर्न नहुने
- ६४ — हुलदङ्गा गर्न दुरुत्साहन दिन नहुने
- ६५ — सार्वजनिक शान्ति खलल पार्न नहुने
- ६६ — राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने
- ६७ — सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने
- ६८ — सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने
- ६९ — कर्फ्यू उल्लङ्घन गर्न नहुने
- ७० — झुट्टा अफवाह फैलाउन नहुने
- ७१ — शान्ति भङ्ग गर्न घर, जग्गा वा सवारी साधन दिन नहुने
- ७२ — संवेदनशील सार्वजनिक क्षेत्रमा मशाल जुलुश गर्न नहुने
- ७३ — आवश्यक वस्तु तोडफोड वा हानि, नोक्सानी गर्न नहुने
- ७४ — हदम्याद
- **सार्वजनिक अधिकारीको अख्तियारीको अवज्ञा सम्बन्धी कसूर**
- ७५ — समाह्वान, इतलायनामा इत्यादिको तामेलीमा बाधा पुर्याउन नहुने
- ७६ — समाह्वान, इतलायनामा, सूचना वा आदेश नबुझी फर्काउन नहुने
- ७७ — समाह्वान, इतलायनामा, सूचना वा आदेश तामेल हुन नदिई छली हिड्न नहुने
- ७८ — समाह्वान, इतलायनामा इत्यादि च्यात्न वा उप्काउन नहुने
- ७९ — झुटो तरिकाले म्याद तामेल गर्न नहुने
- ८० — लिखत पेश गर्न इन्कार गर्न नहुने
- ८१ — शपथ लिएको व्यक्तिले झुट्ठा कुरा व्यक्त गर्न नहुने
- ८२ — शपथ गर्न इन्कार गर्न नहुने
- ८३ — जवाफ दिन इन्कार गर्न नहुने
- ८४ — झुट्ठा जानकारी दिन नहुने
- ८५ — बाधा बिरोध गर्न नहुने
- ८६ — राष्ट्रसेवकलाई मद्दत दिन इन्कार गर्न नहुने
- ८७ — आदेशको अवज्ञा गर्न नहुने
- ८८ — हदम्याद
- **सार्वजनिक न्याय विरुद्धका कसूर**
- ८९ — झुट्ठा प्रमाण बनाउन नहुने
- ९० — झुट्ठा प्रमाण पत्र बनाउन र दिन नहुने
- ९१ — झुट्ठा प्रमाण वा प्रमाण पत्र प्रयोग गर्न नहुने
- ९२ — लिखत नष्ट गर्न नहुने
- ९३ — कसूरको प्रमाण दबाउन नहुने
- ९४ — सूचना दिन अवरोध पुर्याउन नहुने
- ९५ — कसूरदारलाई आश्रय दिन नहुने
- ९६ — कसूर भएको जानकारी दिनु पर्ने
- ९७ — सम्पत्ति दबाउन वा सम्पत्तिमा झुट्टा दावी गर्न नहुने
- ९८ — झुट्टा उजुरी दिन नहुने
- ९९ — बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने
- १०० — जमानतको शर्त विपरीत अनुपस्थित हुन नहुने
- १०१ — पक्राउको बाधा विरोध गर्न वा थुनाबाट भाग्न नहुने
- १०२ — पक्राउबाट उम्काउन वा थुनाबाट भगाउन नहुने
- १०३ — हदम्याद
- सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर
- १०४ — सङ्क्रामक रोग फैलाउन नहुने
- १०५ — मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) को रोग फैलाउन नहुने
- १०६ — सरुवा रोग सम्बन्धी कानूनको उल्लङ्घन गर्न नहुने
- १०७ — खाद्य पदार्थमा मिसावट गर्न नहुने
- १०८ — झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने
- १०९ — झुक्यानमा पारी कुनै वस्तु बिक्री–वितरण गर्न नहुने
- ११० — बिक्री गर्ने उपभोग्यवस्तु बिक्री नगरी जम्माखोरी गर्न नहुने
- १११ — पानी दुषित पार्न नहुने
- ११२ — वातावरण प्रदुषित गर्न नहुने
- ११३ — सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्याउन नहुने
- ११४ — विषालु वा विस्फोटक पदार्थ प्रयोग गर्दा लापरवाही गर्न नहुने
- ११५ — घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरवाही गर्न नहुने
- ११६ — पशुपंक्षी राख्दा लापरवाही गर्न नहुने
- ११७ — पशुपंक्षी छाडा छाड्न नहुने
- ११८ — अभद्र व्यवहार गर्न नहुने
- ११९ — वेश्यागमनको प्रचार गर्न नहुने
- १२० — वेश्यावृत्ति वा वेश्यागमनका लागि घर, जग्गा प्रयोग गर्न दिन नहुने
- १२१ — अश्लिल किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने
- १२२ — सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने
- १२३ — सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने
- १२४ — सार्वजनिक उपद्र्याईं गर्न नहुने
- १२५ — जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने
- १२५क — हुण्डी सम्बन्धी कारोबार गर्न नहुने
- १२६ — भिक्षा माग्न वा माग्न लगाउन नहुने
- १२६क — कसूर पीडितको नाममा सहयोग लिन नहुने
- १२७ — क्षतिपूर्ति भराउनु पर्ने
- १२८ — हदम्याद
- हातहथियार तथा खरखजाना सम्बन्धी कसूर
- १२९ — इजाजत पत्र प्राप्त नगरी हातहथियार उत्पादन गर्न नहुने
- १३० — इजाजत पत्र प्राप्त नगरी हातहतियारको कारोबार गर्न नहुने
- १३१ — खास किसिमका हातहतियार प्राप्त गर्न नहुने
- १३२ — इजाजतपत्र विना हातहतियार राख्न वा लिएर हिड्न नहुने
- १३३ — हातहतियार खरखजानाको कारोबारको अभिलेख राख्नु पर्ने
- १३४ — आणविक, रासायनिक, जैविक (जिवाणुयुक्त) वा विषालु हातहतियार उत्पादन वा कारोबार गर्न नहुने
- १३५ — कसूरसँग सम्बन्धित चल अचल सम्पत्ति जफत हुने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
