प्रचलित नेपाल कानुन · ACT
बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन २०८२
प्रस्तावना सार (Preamble Overview)
The *Banking Offenses and Punishment Act, 2064* (बैङ्किङ्ग कसूर तथा सजाय ऐन, २०६४), enacted in the year 2064, with its publication on *Magh 23, 2064* (माघ २३, २०६४), addresses offenses related to the banking system, categorized under monetary, banking, insurance, financial institutions, and securities regulations. The core aim of this Act is to regulate and penalize various *Banking Offenses* (बैङ्किङ्ग कसूर), organized into *Chapters* (परिच्छेद). These include offenses such as opening accounts or demanding payments unlawfully under *Article* (धारा) 3, issuing checks without sufficient funds under *Article* (धारा) 3(k), and unauthorized fund withdrawals under *Article* (धारा) 4 and 5. Furthermore, the Act covers the misuse of electronic means, unauthorized lending practices, and the fraudulent use of bank resources under *Article* (धारा) 6, 7, 8, and 9. Penalties (दण्ड) are determined ba…
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन २०८२ |
|---|---|
| ऐन नं. | २०८२ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | १७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- (च) को सट्टा देहायको खण्ड (च) राखिएको छः- "(च) "सहकारी बैङ्क" भन्नाले सहकारी ऐन, २०७४ को दफा १२ बमोजिम गठन भएको सहकारी बैङ्क सम्झनु पर्छ ।"
- (ज) मा रहेका "सहकारी संघ संस्था" भन्ने शब्दहरू झिकिएका छन्।
- (ञ) पछि देहायका खण्ड (ट), (ठ) र (ड) थपिएका छन्ः- "(ट) "चेक" भन्नाले माग्नासाथ भुक्तानी दिनु भनी कुनै बैङ्क वा वित्तीय संस्था वा सहकारी बैङ्क उपर खिचिएको प्रचलित कानून बमोजिमको विनिमयपत्र सम्झनु पर्छ ।
- २ — बैङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा २ मा संशोधन
- (ख) मा रहेका "काल्पनिक वा" भन्ने शब्दहरू झिकिएका छन् ।
- (ग) झिकिएको छ ।
- ३ — मूल ऐनको दफा ३ मा संशोधन
- ४ — मूल ऐनमा दफा ३क. थप
- ५ — मूल ऐनको दफा १२क. मा संशोधन
- ६ — मूल ऐनको दफा १४ख. मा संशोधन
- ७ — मूल ऐनको दफा १५ मा संशोधन
- ८ — मूल ऐनको दफा १७ मा संशोधन
- ९ — मूल ऐनको दफा १९ मा संशोधन
- १० — मूल ऐनमा दफा २६क. थप
- ११ — रूपान्तर
- १२ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
