प्रचलित नेपाल कानुन · RULE

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७०

ऐनको संक्षिप्त विवरण

कानुनको नामराजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७०
ऐन नं.२०७०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या४६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. राजस्व चुहावट सम्बन्धी सूचना
  4. ३ — राजस्व चुहावट सम्बन्धी सूचना
  5. ४ — सूचना दिनेको पहिचान गोप्य राखिने
  6. ५ — सूचना दर्ता गरी भरपाइ दिनु पर्ने
  7. राजस्व चुहावटको अनुसन्धान तथा तहकिकात
  8. ६ — राजस्व चुहावट सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्नु पर्ने
  9. ७ — प्रारम्भिक छानबिन गर्न गराउन सक्ने
  10. ८ — अनुसन्धान अधिकृत तोक्ने
  11. ९ — अन्य कर्मचारीलाई अनुसन्धान तथा तहकिकात सम्बन्धी काम तोक्ने
  12. १० — अनुसन्धान अधिकृत हेरफेर गर्न सक्ने
  13. ११ — बयान गराउन वा जानकारी वा सूचना लिन सक्ने
  14. १२ — पक्राउ पूर्जी जारी गर्ने
  15. १३ — थुनुवा पूर्जी दिनु पर्ने
  16. १४ — खानतलासी तथा बरामद सम्बन्धी कार्यविधि
  17. १५ — तारेख वा बैङ्क जमानतमा छाड्न सक्ने
  18. १६ — आदेश पर्चा खडा गर्नु पर्ने
  19. १७ — धरौटी, जमानी वा बैङ्क जमानत माग्ने कार्यविधि
  20. १८ — तारेख पर्चा दिनु पर्ने
  21. १९ — थप जानकारी लिन वा ततिम्बा बयान गराउन सक्ने
  22. २० — कारोबारको विवरण माग गर्न सक्ने
  23. २१ — रोक्का राखिएको राहदानी वा धरौटी, जेथा जमानी वा बैङ्क जमानत फुकुवा
  24. २२ — अनुसन्धान तथा तहकिकात सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्ने
  25. २३ — सरकारी वकिल समक्ष मिसिल पठाउनु पर्ने
  26. २४ — अभियोगपत्र दायर गर्ने
  27. मालवस्तुको लिलाम बिक्री सम्बन्धी व्यवस्था
  28. २५ — कब्जामा रहेका मालवस्तुको मूल्याङ्कन
  29. २६ — लिलाम बिक्री सम्बन्धी कार्यविधि
  30. विविध
  31. २७ — सूचना तामेलीमा राख्न सकिने
  32. २८ — म्याद तामेली सम्बन्धी व्यवस्था
  33. २९ — अनुवादक राख्न सक्ने
  34. ३० — अन्य निकायमा लेखी पठाउनु पर्ने
  35. ३१ — शपथ ग्रहण गर्नु पर्ने
  36. ३२ — सक्कल प्रमाण राख्न सक्ने
  37. ३३ — सञ्चारका साधनको प्रयोग
  38. ३४ — बाधा विरोध गर्नेलाई जरिवाना गर्ने कार्यविधि
  39. ३५ — सूचना, कागजात तथा विवरण गोप्य रहने
  40. ३६ — तायदाती फाराम राख्नु पर्ने
  41. ३७ — कालो सूचीमा राख्न लेखी पठाउने
  42. ३८ — पुरस्कारको प्रयोजनका लागि गणना नहुने
  43. ३९ — अभिलेख राख्न लेखी पठाउने
  44. ४० — प्रतिवेदन सार्वजनिक गर्नु पर्ने
  45. ४१ — निर्देशिका तथा दिग्दर्शन बनाई जारी गर्न सक्ने
  46. ४२ — अनुसूचीमा थपघट तथा हेरफेर
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्