प्रचलित नेपाल कानुन · RULE

उपभोक्ता संरक्षण नियमावली २०७६

ऐनको संक्षिप्त विवरण

कानुनको नामउपभोक्ता संरक्षण नियमावली २०७६
ऐन नं.२०७६
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या४२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. उपभोक्ता संरक्षण सम्बन्धी व्यवस्था
  4. ३ — विशेष परिस्थिति मानिने
  5. ४ — नीतिगत व्यवस्थाको कार्यान्वयन
  6. ५ — वस्तु वा सेवाको गुणस्तरको मापदण्ड निर्धारण
  7. ६ — पैठारीकर्ताको दायित्व
  8. ७ — ढुवानीकर्ताको दायित्व
  9. ८ — सञ्चयकर्ताको दायित्व
  10. ९ — बिक्रेताको दायित्व
  11. १० — सेवा प्रदायकको दायित्व
  12. ११ — बजारको तह निर्धारण
  13. १२ — वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण
  14. १३ — वस्तु वा सेवाको मूल्य सूची राख्ने
  15. परिषद् तथा बजार अनुगमन एवं निरीक्षण सम्बन्धी व्यवस्था
  16. १४ — परिषद्को अन्य काम, कर्तव्य र अधिकार
  17. १५ — केन्द्रीय बजार अनुगमन समितिको बैठक
  18. १६ — केन्द्रीय बजार अनुगमन समितिको अन्य काम, कर्तव्य र अधिकार
  19. १७ — प्रदेश बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
  20. १८ — स्थानीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
  21. १९ — बजार अनुगमन टोली गठन गर्न सक्ने
  22. २० — आकस्मिक निरीक्षण गर्न सक्ने
  23. २१ — निरीक्षण अधिकृतको योग्यता
  24. २२ — निरीक्षण अधिकृतको नियुक्ति
  25. २३ — परिचयपत्र लगाउनु पर्ने
  26. २४ — निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि
  27. २५ — निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार
  28. २६ — प्रतिवेदन कार्यान्वयन
  29. २७ — वस्तुको परीक्षण
  30. २८ — वस्तु नष्ट गर्ने
  31. उजुरी, जरिबाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
  32. २९ — उजुरीमा खुलाउनु पर्ने कुरा
  33. ३० — उजुरी दर्ता गर्नुपर्ने
  34. ३१ — उजुरीको अनुसन्धान तथा तामेली
  35. ३२ — तत्काल जरिबाना गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि
  36. ३३ — क्षतिपूर्ति निर्धारण
  37. विविध
  38. ३४ — सुपथ मूल्यमा खाद्य वस्तु वा सेवा उपलब्ध गराउने
  39. ३५ — अभिलेख राख्ने
  40. ३६ — निरीक्षण अधिकृत हेरफेर गर्न सक्ने
  41. ३७ — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
  42. ३८ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्