प्रचलित नेपाल कानुन · RULE
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली २०७७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली २०७७ |
|---|---|
| ऐन नं. | २०७७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- प्रसूति सेवा, नवजात शिशु तथा परिवार नियोजन
- ३ — गर्भवती जाँच गर्नु पर्ने
- ४ — आरामस्थलको व्यवस्था गर्नु पर्ने
- ५ — स्वास्थ्य संस्थाले सेवा उपलब्ध गराउनु पर्ने
- ६ — प्रसूति सेवा
- ७ — सुत्केरी सेवा प्रदान गर्ने
- ८ — नवजात शिशुको स्वास्थ्य स्याहार सम्बन्धी मापदण्ड
- ९ — अभिलेख र प्रमाणपत्र
- १० — परिवार नियोजन सेवा
- सुरक्षित गर्भपतन
- ११ — सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थाको मापदण्ड
- १२ — स्वास्थ्यकर्मीको योग्यता
- १३ — सूचीकृत हुनु पर्ने
- १४ — सूचीकरण गर्ने
- १५ — सूचीबाट नाम हटाउने
- १६ — अभिलेख अद्यावधिक गर्ने
- १७ — सुरक्षित गर्भपतन सम्बन्धी प्रविधि र प्रक्रिया
- १८ — मञ्जुरीनामा
- विविध
- १९ — अनुदान रकमको परिचालन
- २० — क्षतिपूर्तिको रकम निर्धारण
- २१ — सेवा शुल्क सम्बन्धी मापदण्ड
- २२ — सुत्केरी भत्ता
- २३ — प्रजनन स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने
- २४ — विवरण अद्यावधिक गर्नु पर्ने
- २५ — प्रतिवेदन पेश गर्नु पर्ने
- २६ — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
