प्रचलित नेपाल कानुन · RULE
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३ |
|---|---|
| ऐन नं. | २०७३ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- अनुमति तथा इजाजतपत्र सम्बन्धी
- ३ — अनुमतिपत्र सम्बन्धी
- ४ — व्यक्तिगत इजाजतपत्र सम्बन्धी
- ५ — अनुमतिपत्रको नवीकरण र दस्तुर
- मस्तिष्क मृत्यु घोषणा सम्बन्धी
- ६ — प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नु पर्ने
- ७ — मस्तिष्क मृत्युको घोषणा गर्ने
- ८ — स्वास्थ्य संस्थामा हुनु पर्ने पूर्वाधार
- ९ — जाँचबुझ समिति
- १० — विवरण राख्नु पर्ने
- ११ — प्रतिवेदन पठाउनु पर्ने
- मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी
- १२ — प्रत्यारोपण स्वीकृति समिति
- १३ — निवेदन दिनु पर्ने
- १४ — प्राथमिकताको सूची
- १५ — समन्वय इकाईको अन्य काम, कर्तव्य र अधिकार
- १६ — अभिलेख राख्नु पर्ने
- विविध
- १७ — चिकित्सकले प्रमाणित गर्ने कागजातको ढाँचा
- १८ — मञ्जुरीनामाको ढाँचा
- १९ — स्वास्थ्य संस्था बाहेक अन्यत्र अङ्ग प्रत्यारोपण सम्बन्धी कार्य गर्न नहुने
- २० — अधिकारी तोकिएको
- २१ — बैठक भत्ता
- २२ — निर्देशिका बनाउन सक्ने
- २३ — अनुसूची संशोधन गर्ने अधिकार
- २४ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
