प्रचलित नेपाल कानुन · ACT
ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ |
|---|---|
| ऐन नं. | २०६३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ३८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने
- ४ — ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह
- ५ — उजुरी दिन सक्ने
- ६ — आफूखुश गर्न पाउने
- ७ — सेवा लिन सक्ने
- ८ — भिक्षा माग्न लगाउन नहुने
- ८क — स्थानीय तहको दायित्व
- ८ख — दुर्व्यवहार तथा अपमान गर्न वा झुक्यानमा पार्न नहुने
- ९ — छूट र सुविधा
- १० — मुद्दा मामिलामा प्राथमिकता र प्रतिनिधित्व
- ११ — कामकारबाहीमा प्राथमिकता दिनु पर्ने
- १२ — कैद सजायमा छूट दिन सकिने
- १३ — “केन्द्रीय ज्येष्ठ नागरिक समिति” को गठन
- १४ — “केन्द्रीय ज्येष्ठ नागरिक समिति” को काम, कर्तव्य र अधिकार
- १४क — प्रदेश ज्येष्ठ नागरिक समिति
- १५ — स्थानीय ज्येष्ठ नागरिक समितिको गठन
- १६ — स्थानीय तह ज्येष्ठ नागरिक कल्याण समितिको काम, कर्तव्य र अधिकार
- १७ — “ज्येष्ठ नागरिक कोष”
- १८ — लेखा र लेखापरीक्षण
- १९ — अभिलेख तयार गर्ने
- २० — हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रको स्थापना र सञ्चालन
- २०क — ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना र सञ्चालन
- २१ — सूचना दिनु पर्ने
- २२ — अन्त्येष्टी
- २३ — सम्पत्ति सम्बन्धी व्यवस्था
- २४ — भत्ता वा सुविधा उपलब्ध गराउन सक्ने
- २५ — परिचयपत्र उपलब्ध गराउने
- २५क — कसुर गरेको मानिने
- २६ — सजाय
- २६क — थप सजाय हुने
- २७ — मुद्दा हेर्ने अधिकार
- २८ — पुनरावेदन
- २९ — सरकार वादी हुने
- ३० — निर्देशन दिन सक्ने
- ३१ — प्रतिवेदन पेश गर्नु पर्ने
- ३२ — नियम तथा विनियम बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
