प्रचलित नेपाल कानुन · ACT
जनस्वास्थ्य सेवा ऐन २०७५
प्रस्तावना सार (Preamble Overview)
The Public Health Service Act, 2075 was enacted to implement the fundamental right to free basic health services and emergency health services as guaranteed by the Constitution of Nepal. It aims to regulate health services to make them effective, high-quality, and accessible to all citizens.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | जनस्वास्थ्य सेवा ऐन २०७५ |
|---|---|
| ऐन नं. | २०७५ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ७२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्व
- ३ — स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता
- ४ — आकस्मिक उपचार
- ५ — विशेषज्ञ सेवा
- ६ — प्रेषण (रेफरल) सेवा
- ७ — गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने
- ८ — सेवाग्राहीको कर्तव्य
- ९ — उपचार गराउने दायित्व हुने
- १० — सेवाग्राहीलाई जानकारी दिनु पर्ने
- ११ — सेवाग्राहीको सुसूचित सहमति (इन्फर्मड कन्सेण्ट) लिनुपर्ने
- १२ — समान व्यवहार गर्नु पर्ने
- १३ — पेशागत आचरण
- १४ — गोपनियता कायम राख्ने
- १५ — डिस्चार्ज (बहिर्गमन) सारांश दिनु पर्ने
- १६ — स्वास्थ्य संस्थाको दायित्व
- १७ — स्थानीय प्रशासनलाई जानकारी गराउने
- १८ — उजूरी गर्न सक्ने
- १९ — शर्त बन्देज लगाउन सक्ने
- २० — आवश्यक उपाय अवलम्बन गर्ने
- स्वास्थ्य प्रणाली र सेवा व्यवस्थापन सम्बन्धी
- २१ — स्वास्थ्य संस्थाको सञ्चालन र नियमन
- २२ — इजाजतपत्र प्राप्त गर्नु पर्ने
- २३ — स्वत
- २४ — स्वास्थ्य संस्था बाहेक अन्यत्रबाट स्वास्थ्य सेवा प्रदान गर्ने
- २५ — स्वास्थ्य संस्थाले गुणस्तर कायम गर्नु पर्ने
- २६ — मानव स्रोतको व्यवस्थापन र विकास
- २७ — अनुसन्धान, नियमन, गुणस्तर मापन तथा अनुगमन
- २८ — स्वास्थ्य वित्त र सामाजिक सुरक्षा
- २९ — औषधिको मूल्य, प्रेस्क्रिप्सन, फार्मेसि र निशुल्क औषधि सम्बन्धी व्यवस्था
- ३० — वैदेशिक उपचार वापत खर्च उपलब्ध नहुने
- ३१ — विस्तारित अस्पताल सेवा उपलब्ध गराउन सक्ने
- ३२ — अन्यत्र सेवा गर्न नपाउने
- ३३ — आकस्मिक स्वास्थ्य उपचार कोष स्थापना गर्न सक्ने
- रगत, रक्तजन्य पदार्थको प्रयोग तथा मानव अङ्ग प्रत्यरोपण
- ३४ — रक्त सञ्चार सेवा
- ३५ — मानव अङ्गको प्रत्यारोपण र प्रयोग
- ३६ — शव परीक्षण र व्यवस्थापन गर्ने
- ३७ — एम्बुलेन्स र शववाहनको व्यवस्था गर्नुपर्ने
- ३८ — मानव मृत्युका कारणहरू पहिचान
- जनस्वास्थ्यको संरक्षण, प्रवर्द्धन र सुधारका लागि सामाजिक, सांस्कृतिक तथा वातावरणीय निर्धारक
- ३९ — उपभोग्य वस्तुको गुणस्तर
- ४० — ध्वनि र वायु प्रदुषण
- ४१ — सरसफाई तथा फोहोरमैला व्यवस्थापन
- ४२ — जनस्वास्थ्य मैत्री आवास, सार्वजनिक यातायात र सडक पूर्वाधार तथा सुरक्षा
- ४३ — उद्योग र शहरीकरण
- ४४ — जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षा
- ४५ — जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार
- ४६ — जनस्वास्थ्यलाई प्रभावित पार्ने सामाजिक, साँस्कृतिक अन्धविश्वास
- ४७ — लक्षित समूहहरूका लागि विशेष सामाजिक सुरक्षा तथा कार्यक्रमहरू
- आपतकालीन स्वास्थ्य सेवा तथा व्यवस्थापन
- ४८ — आपतकालीन स्वास्थ्य सेवा तथा व्यवस्थापन
- ४९ — सङ्क्रामक रोगको रोकथाम, सूचना तथा उपचार
- राष्ट्रिय जनस्वास्थ्य समिति
- ५० — राष्ट्रिय जनस्वास्थ्य समिति
- ५१ — समितिको काम, कर्तव्य र अधिकार
- कसूर र सजाय
- ५२ — कसूर
- ५३ — सजाय
- ५४ — अनुसन्धान गर्ने अधिकारी
- ५५ — नेपाल सरकार बादी हुने
- ५६ — मुद्दा हेर्ने र पुनरावेदन सुन्ने अधिकारी
- ५७ — क्षतिपूर्ति
- विविध
- ५८ — मन्त्रालयको स्वीकृति लिनु पर्ने
- ५९ — अभिलेख राख्ने
- ६० — प्रतिवेदन पेश गर्ने
- ६१ — प्रचलित कानून बमोजिम हुने
- ६२ — अधिकार प्रत्यायोजन
- ६३ — नियम बनाउने अधिकार
- ६४ — मापदण्ड वा निर्देशिका वा कार्यविधि बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
