प्रचलित नेपाल कानुन · ACT

आयकर ऐन २०५८ (आर्थिक ऐन २०८२ ले गरेको संशोधन सहित)

प्रस्तावना सार (Preamble Overview)

The Income Tax Act, 2058 (2002) is a comprehensive legislation in Nepal designed to amend and consolidate laws relating to income tax. Its primary objective is to enhance revenue mobilization and make the tax collection process more effective to support the country's economic development.

ऐनको संक्षिप्त विवरण

कानुनको नामआयकर ऐन २०५८ (आर्थिक ऐन २०८२ ले गरेको संशोधन सहित)
ऐन नं.२०५८
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१८३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  3. २ — परिभाषा
  4. **करको आधार**
  5. ३ — कर लगाउने
  6. ४ — करको गणना र करको दर
  7. ५ — करयोग्य आय र आयका शीर्षकहरूको वर्गीकरण
  8. ६
  9. **आयको गणना**
  10. ७ — व्यवसायबाट भएको आयको गणना
  11. ८ — रोजगारीबाट भएको आयको गणना
  12. ९ — लगानीबाट भएको आयको गणना
  13. छुट हुने रकमहरू र अन्य छुटहरू
  14. १० — छुट हुने रकमहरू
  15. ११ — व्यावसायिक छुट तथा सुविधाहरू
  16. १२ — कर छुट पाएका संस्थाहरूलाई दिइएको चन्दा उपहार
  17. **कट्टी हुने रकमहरू**
  18. १३ — सामान्य कट्टी
  19. १४ — ब्याज कट्टी
  20. १५ — व्यापार मौज्दातको लागतको खर्च कट्टी
  21. १६ — मर्मत तथा सुधार खर्च
  22. १७ — प्रदूषण नियन्त्रण खर्च
  23. १८ — अनुसन्धान र विकास खर्च
  24. १९ — ह्रास कट्टी खर्च
  25. २० — व्यवसाय वा लगानीबाट नोक्सानी
  26. २१ — कट्टी गर्न नपाउने खर्च
  27. कर लेखाङ्कन र समय
  28. २२ — कर लेखाङ्कन गर्ने तरिका
  29. २३ — नगद आधारको लेखाङ्कन
  30. २४ — एक्रुअल आधारको लेखाङ्कन
  31. २५ — डुबेको ऋण लगायतका रकमहरूको रिभर्स
  32. २६ — दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरूमा औसत निकाल्ने तरिका
  33. **रकमहरूको परिमाणीकरण, बाँडफाँड र चारित्रीकरण**
  34. २७ — रकमहरूको परिमाणीकरण
  35. २८ — रुपैयाँमा परिवर्तन
  36. २९ — अप्रत्यक्ष भुक्तानी
  37. ३० — संयुक्त स्वामित्वमा रहेको लगानी
  38. ३१ — क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण
  39. ३२ — वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण
  40. ३३ — सम्बद्ध व्यक्तिहरूबीच <amend>आर्थिक ऐन, २०६३ द्वारा संशोधित।</amend>हस्तान्तरण मूल्य (ट्रान्सफर प्राइसङ्ग) र अन्य प्रबन्धहरू
  41. ३४ — आयको खण्डीकरण
  42. ३५ — कर मुक्ति विरुद्धको सामान्य नियम
  43. **सम्पत्ति र दायित्वबाट प्राप्त खुद लाभको निर्धारण**
  44. ३६ — सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभ
  45. ३७ — सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी
  46. ३८ — सम्पत्ति र दायित्वहरू बापतको खर्च र खुद खर्च
  47. ३९ — सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खुद आम्दानी
  48. ४० — सम्पत्ति वा दायित्वको निःसर्ग
  49. ४१ — सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निःसर्ग
  50. ४२ — किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निःसर्ग
  51. ४३ — पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
  52. ४४ — मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण
  53. ४५ — सम्बद्ध व्यक्तिहरू बीचको हस्तान्तरण र अन्य गैरबजार हस्तान्तरणहरू
  54. ४६ — सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वैच्छिक निःसर्ग
  55. ४७ — सम्पत्ति र दायित्व गाभिई हुने निःसर्ग
  56. ४७क — व्यवसाय गाभिएको कारणले हुने निःसर्ग सम्बन्धी विशेष व्यवस्था
  57. ४८ — विभाजनबाट हुने सम्पत्ति र दायित्वको निःसर्ग
  58. ४९ — खर्च तथा आम्दानीहरूको बाँडफाँडबाट हुने निःसर्ग
  59. प्राकृतिक व्यक्ति सम्बन्धी विशेष व्यवस्था
  60. ५० — दम्पती
  61. ५१ — औषधि उपचार बापत कर मिलान
  62. निकायहरूका लागि विशेष व्यवस्था
  63. ५२ — निकायहरूका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरू
  64. ५३ — निकायबाट हुने वितरण
  65. ५४ — लाभांशको कर
  66. ५५ — निकायको विघटन
  67. ५६ — निकाय र हिताधिकारी बीचको कारोबार
  68. ५७ — नियन्त्रणमा परिवर्तन
  69. ५८ — लाभांश कर घटाउन नदिने व्यवस्था
  70. **बैङ्किङ्ग र बीमा व्यवसाय सम्बन्धी विशेष व्यवस्था**
  71. ५९ — बैङ्किङ्ग व्यवसाय
  72. ६० — सामान्य बीमा व्यवसाय
  73. ६१ — लगानी बीमा व्यवसाय
  74. ६२ — बीमाबाट प्राप्त रकम
  75. अवकाश बचत सम्बन्धी विशेष व्यवस्था
  76. ६३ — <amend>आर्थिक ऐन, २०७६ द्वारा संशोधित।</amend>अवकाश कोष
  77. ६४ — अवकाश कोषमा कर
  78. ६५ — अवकाश भुक्तानीहरू
  79. ६६ — <amend>आर्थिक ऐन, २०७६ द्वारा झिकिएको।</amend>..........
  80. अन्तर्राष्ट्रिय कर
  81. ६७ — आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी
  82. ६८ — विदेशी स्थायी संस्थापनहरू
  83. ६९ — नियन्त्रित विदेशी निकायहरू
  84. ७० — नेपालमा जल यात्रा, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैरबासिन्दालाई लाग्ने कर
  85. ७१ — वैदेशिक कर मिलान
  86. कर प्रशासन तथा आधिकारिक कागजात
  87. ७२ — विभाग
  88. ७३ — अन्तर्राष्ट्रिय सम्झौताहरू
  89. ७४ — करदाताको अधिकार
  90. ७५ — सार्वजनिक परिपत्र
  91. ७६ — पूर्वदेश
  92. ७७ — कागजातको ढाँचा
  93. ७८ — स्थायी लेखा नम्बर
  94. ७८क — स्थायी लेखा नम्बर स्थगन
  95. ७९ — कागजातको तामेली
  96. ८० — त्रुटिपूर्ण कागजात
  97. अभिलेख र सूचना सङ्कलन
  98. ८१ — कागजातको अभिलेख राख्ने
  99. ८१क — व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
  100. ८२ — विभागले जानकारी प्राप्त गर्न सक्ने
  101. ८३ — सूचना दिई जानकारी प्राप्त गर्न सक्ने
  102. ८४ — सरकारी गोपनीयता
  103. करको भुक्तानी
  104. ८५ — कर भुक्तानीको समय, स्थान र तरिका
  105. ८६ — बुझाउनु पर्ने करको प्रमाण
  106. भुक्तानीमा कर कट्टी
  107. ८७ — रोजगारदाताबाट कर कट्टी
  108. ८८ — लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
  109. ८८क — आकस्मिक लाभमा कर कट्टी
  110. ८९ — ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
  111. ९० — कट्टी गरिएको करको विवरण र भुक्तानी
  112. ९१ — कर कट्टी प्रमाणपत्र
  113. ९२ — अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी
  114. किस्ताबन्दी <amend>आर्थिक ऐन, २०७६ द्वारा संशोधित।</amend>र अग्रिम कर
  115. ९४ — किस्ताबन्दीमा कर दाखिला
  116. ९४क — कारोबारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्नेछ:-
  117. ९५ — दाखिला गर्नु पर्ने अनुमानित करको विवरण
  118. ९५क — अग्रिम कर असुल गर्ने
  119. आय विवरण र कर निर्धारण
  120. ९६ — आय विवरण
  121. ९७ — आय विवरण दाखिला गर्न नपर्ने
  122. ९८ — आय विवरण दाखिला गर्ने म्याद थप
  123. ९९ — कर निर्धारण
  124. १०० — संशय कर निर्धारण
  125. १०१ — संशोधित कर निर्धारण
  126. १०१क — स्रोत नखुलेको सम्पत्तिको कर निर्धारण
  127. १०२ — कर निर्धारणको सूचना
  128. कर सङ्कलन, मिनाहा र फिर्ता
  129. १०३ — कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षण
  130. १०४ — सम्पत्ति माथिको दाबी
  131. १०५ — दाबी गरेको सम्पत्तिको लिलाम बिक्री
  132. १०६ — नेपाल <amend>पहिलो संशोधनद्वारा संशोधित।</amend> बाहिर जान रोक लगाइने
  133. १०७ — निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने
  134. १०८ — प्रापकबाट करको असुली
  135. १०९ — रकम बुझाउनु पर्ने व्यक्तिबाट कर असुल उपर गर्ने
  136. ११० — गैरबासिन्दा व्यक्तिको एजेन्टबाट कर असुल उपर गर्ने
  137. ११०क — किस्ताबन्दीमा बक्यौता कर असुली
  138. ११०ख — संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारी
  139. ११०ग — वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्ने जिम्मेवार हुने
  140. १११ — नतिरेमा मुद्दा चलाउने
  141. ११२ — मिनाहा
  142. ११३ — कर फिर्ता र हिसाब मिलान
  143. पुनरावलोकन र पुनरावेदन
  144. ११४ — प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णयहरू तथा कार्यविधि
  145. ११५ — प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने
  146. ११६ — राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
  147. शुल्क तथा ब्याज
  148. ११७ — कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने
  149. ११८ — किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने
  150. ११९ — कर नबुझाएमा ब्याज लाग्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्