प्रचलित नेपाल कानुन · RULE
सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ |
|---|---|
| ऐन नं. | २०६५ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — मुख्य सचिवको काम, कर्तव्य र अधिकार
- ४ — सचिवको काम, कर्तव्य र अधिकार
- ५ — विभागीय प्रमुखको काम, कर्तव्य र अधिकार
- ६ — कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार
- ७ — लक्ष्य सहितको कार्यक्रम तथा प्रगति सहितको प्रतिवेदन पेश गर्नु पर्ने
- ८ — पुरस्कारको लागि सिफारिस गर्ने आधारहरु
- ९ — कार्यविधि बनाई लागू गर्नु पर्ने
- १० — निर्णयको पारदर्शिता
- ११ — कार्यसम्पादन करार सम्बन्धी व्यवस्था
- १२ — सार्वजनिक चासोको विषयको कार्यान्वयन
- १३ — पदीय वा पेशागत आचरण सम्बन्धी व्यवस्था
- १४ — नागरिक वडापत्र सम्बन्धी व्यवस्था
- १५ — घुम्ती सेवा सम्बन्धी व्यवस्था
- १६ — न्यायोचित सेवा शुल्कको निर्धारण
- १७ — जनताको सहभागिता र स्वामित्व
- १८ — शासकीय सुधार एकाईको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
- १९ — सार्वजनिक सुनुवाई सम्बन्धी कार्यविधि
- २० — सेवाग्राहीको गुनासो व्यवस्थापन
- २१ — विदेशस्थित बैङ्कमा खाता खोल्ने स्वीकृति सम्बन्धी कार्यविधि
- २२ — सल्लाहकार नियुक्ति सम्बन्धी व्यवस्था
- २३ — सल्लाहकारको आचरण
- २४ — प्रवक्ताको काम, कर्तव्य र अधिकार
- २५ — सूचना प्रविधिलाई व्यवहारमा ल्याउने
- २५क — नागरिक एपको प्रयोग गर्ने
- २५ख — सेवा प्रवाह गर्ने निकायको जिम्मेवारी
- २६ — अनुगमन तथा मूल्याङ्कन समिति
- २७
- २८ — जिल्लास्तरीय अनुगमन तथा मूल्याङ्कन समिति
- २९ — मूल्याङ्कन तथा अनुगमन एकाई
- ३० — अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यविधि
- ३१ — नीति तथा योजना सम्बन्धी कार्य फर्छ्यौट गर्ने समयावधि
- ३२ — सोधपुछको लागि लेखी आएकोमा कार्य फर्छ्यौट गर्ने समयावधि
- ३३ — राय परामर्श सम्बन्धी कार्य फर्छ्यौट गर्ने समयावधि
- ३४ — निकासा तथा खर्च सम्बन्धी कार्य फछ्रयौट
- ३५ — फर्छ्यौट गर्नु पर्ने कार्यको प्राथमिकता तोक्ने
- ३६ — कार्य फर्छ्यौट गर्ने समयावधि
- ३७ — कर्मचारी र कामको उचित बाँडफाँडको व्यवस्था मिलाउने
- ३८ — कार्य फर्छ्यौट सम्बन्धी विवरण पेश गर्नु पर्ने
- ३९ — भरपाई दिनु पर्ने
- ४० — कार्यालयको निरीक्षण गर्नु पर्ने
- ४१ — निरीक्षण सम्बन्धी कार्यविधि र कारबाही
- ४२ — अन्य निकायद्वारा निरीक्षण हुन सक्ने
- ४३ — उच्चस्तरीय निर्देशन समिति
- ४३क — अभिलेख राख्नु पर्ने
- ४४ — विभागीय कारबाही हुन सक्ने
- ४५ — कार्यसम्पादन सूचक
- ४६ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
