प्रचलित नेपाल कानुन · ACT
सुरक्षण मुद्रण सम्बन्धी ऐन २०८१
प्रस्तावना सार (Preamble Overview)
The Security Printing Act, 2081 was enacted to provide for the establishment and operation of a Security Printing Center in Nepal. Its primary objective is to ensure the secure, reliable, and high-quality printing of security-sensitive materials (such as passports, banknotes, and excise stamps) within the country.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सुरक्षण मुद्रण सम्बन्धी ऐन २०८१ |
|---|---|
| ऐन नं. | २०८१ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ५५ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- प्रारम्भिक
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- केन्द्रको स्थापना तथा काम, कर्तव्य र अधिकार
- ३ — केन्द्रको स्थापना
- ४ — केन्द्र स्वशासित र सङ्गठित संस्था हुने
- ५ — केन्द्रको काम, कर्तव्य र अधिकार
- सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार
- ६ — सञ्चालक समितिको गठन
- ७ — सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
- ८ — सञ्चालक समितिको बैठक सम्बन्धी कार्यविधि
- सुरक्षण मुद्रण सम्बन्धी व्यवस्था
- ९ — सरकारी सुरक्षण मुद्रण सम्बन्धी कार्य केन्द्रले गर्ने
- १० — माग र प्राविधिक विवरण (स्पेसिफिकेशन) पठाउनु पर्ने
- ११ — सुरक्षण मुद्रण गरी आपूर्ति गर्नुपर्ने
- १२ — सुरक्षण मुद्रण प्रविधि, सामग्री तथा चिह्न
- १३ — जानकारी गराउनुपर्ने
- १४ — सुरक्षण मुद्रण सामग्री, पूर्वाधार तथा उत्पादनस्थलको सुरक्षा
- केन्द्रको कोष, लेखा, लेखापरीक्षण तथा वार्षिक प्रतिवेदन
- १५ — केन्द्रको कोष
- १६ — केन्द्रको लेखा तथा लेखापरीक्षण
- १७ — वार्षिक प्रतिवेदन सम्बन्धी व्यवस्था
- कार्यकारी निर्देशकको नियुक्ति तथा काम, कर्तव्य र अधिकार
- १८ — कार्यकारी निर्देशकको नियुक्ति
- १९ — कार्यकारी निर्देशकको योग्यता
- २० — कार्यकारी निर्देशकको पद रिक्त हुने
- २१ — कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
- २२ — कार्यसम्पादन सम्झौता गर्नु पर्ने
- २३ — कार्यकारी निर्देशकको पारिश्रमिक तथा अन्य सुविधा
- २४ — अन्यत्र कार्य गर्न नहुने
- २५ — केन्द्रका कर्मचारी
- २६ — स्वीकृति लिनु पर्ने
- कसुर तथा सजाय
- २७ — सुरक्षण मुद्रण सम्बन्धी काम गर्न नहुने
- २८ — वाटरमार्क वा सेक्युरिटि थ्रेड भएको कागज बनाउन वा पैठारी गर्न नहुने
- २९ — डाई, प्लेट वा उपकरण बनाउन वा पैठारी गर्न नहुने
- ३० — मागभन्दा बढी मुद्रण गर्न नहुने
- ३१ — गोपनीयता भङ्ग गर्न नहुने
- ३२ — अनधिकृत तरिकाले परिसर बाहिर लैजान नहुने
- ३३ — वैयक्तीकरण नगरिएका खाली सुरक्षण मुद्रण सामग्री अनधिकृत तरिकाले बाहिर लैजान नहुने
- ३४ — वैयक्तीकरण गरिएका सुरक्षण मुद्रण सामग्री अनधिकृत व्यक्तिलाई बुझाउन नहुने
- ३५ — पुनः कसुर गरेमा हुने सजाय
- ३६ — नेपाल सरकार वादी हुने
- विविध
- ३७ — उद्योग स्थापना गर्न सक्ने
- ३८ — अधिकार प्रत्यायोजन
- ३९ — निहित व्यक्तिगत स्वार्थको उपयोगमा बन्देज
- ४० — प्रचलित कानून बमोजिम सजाय गर्न बाधा नपर्ने
- ४१ — आवश्यक सेवामा समावेश भएको मानिने
- ४२ — नेपाल सरकारसँग सम्पर्क
- ४३ — सहयोग लिन सक्ने
- ४४ — नियम बनाउन सक्ने
- ४५ — विनियम वा कार्यविधि बनाउन सक्ने
- ४६ — ऐन कार्यान्वयन मापन
- ४७ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
