प्रचलित नेपाल कानुन · RULE

सैनिक अदालत नियमावली २०६४

ऐनको संक्षिप्त विवरण

कानुनको नामसैनिक अदालत नियमावली २०६४
ऐन नं.२०६४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या५२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. कोर्ट अफ इन्क्वायरीको गठन, अनुसन्धान तथा तहकिकात र मुद्दा दायरी
  4. ३ — कसूरको सूचना दिनु पर्ने
  5. ४ — कोर्ट अफ इन्क्वायरीको गठन
  6. ५ — कोर्ट अफ इन्क्वायरीको कार्यविधि
  7. ६ — हिरासतमा राख्ने कार्यविधि
  8. ७ — प्रतिवेदन पेश गर्नु पर्ने
  9. ८ — थप प्रमाण बुझ्न निर्देशन दिन सक्ने
  10. ९ — जाहेरवालालाई सूचना दिनु पर्ने
  11. १० — सैनिक अदालत गठनका लागि सिफारिस गर्ने
  12. ११ — मुद्दा दायर गर्ने
  13. १२ — फेला परेको सबुद प्रमाण पेश गर्ने
  14. १३ — थप अभियोगपत्र दायर गर्न बाधा नपर्ने
  15. १४ — अभियुक्त बुझाउनु पर्ने
  16. सैनिक अदालतको कार्यविधि
  17. १५ — सैनिक अदालतको अध्यक्ष, सदस्य र प्राड अधिकृत खटाउने
  18. १६ — प्राड विवाक वा प्राड अधिकृतको काम, कर्तव्य र अधिकार
  19. १७ — विरोध भए वा नभएको सोध्नु पर्ने
  20. १८ — शपथ ग्रहण
  21. १९ — पोशाक सम्बन्धी व्यवस्था
  22. २० — सैनिक अदालतको इजलास
  23. २१ — प्रतिरक्षा सम्बन्धी व्यवस्था
  24. २२ — अभियुक्तको बयान
  25. २३ — प्रारम्भिक सुनुवाई सम्बन्धी व्यवस्था
  26. २४ — पीडितको बयान
  27. २५ — अभिलेख राख्ने
  28. २६ — बन्द इजलास सम्बन्धी व्यवस्था
  29. भ्रष्टाचार, चोरी, यातना र वेपत्ताको कसूर सम्बन्धी मुद्दाको दायरी सम्बन्धी विशेष व्यवस्था
  30. २७ — सूचना दिनु पर्ने
  31. २८ — मुद्दा दायर गर्ने
  32. सैनिक विशेष अदालतको कार्यविधि सम्बन्धी व्यवस्था
  33. २९ — सैनिक विशेष अदालतको गठन प्रक्रिया
  34. ३० — अधिकार क्षेत्रको प्रयोग सामूहिक रुपमा गर्ने
  35. ३१ — मिसिल झिकाउन सक्ने
  36. ३२ — प्रतिरक्षाका लागि कानून व्यवसायी राख्न पाउने
  37. ३३ — सैनिक विशेष अदालतको अधिकार र कार्यविधि
  38. ३४ — पुनरावेदन समितिले अपनाउने कार्यविधि
  39. ३५ — पुनरावेदन पत्रमा खुलाउनु पर्ने कुराहरु
  40. ३६ — पुनरावेदन दस्तुर
  41. ३७ — रजिष्ट्रार सम्बन्धी व्यवस्था
  42. ३८ — रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
  43. फैसला सम्बन्धी व्यवस्था
  44. ३९ — फैसला गर्ने कार्यविधि
  45. ४० — फैसला सुनाउनु पर्ने
  46. ४१ — फैसला पठाउनु पर्ने
  47. ४२ — फैसला कार्यान्वयन गर्ने
  48. विविध
  49. ४३ — सुविधा सम्बन्धी व्यवस्था
  50. ४४ — नक्कल माग गर्न सक्ने
  51. ४५ — नक्कलको लागि निवेदन दिनु पर्ने
  52. ४६ — नक्कल दस्तूर
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्