प्रचलित नेपाल कानुन · ACT

कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन २०६७

प्रस्तावना सार (Preamble Overview)

The Agriculture and Forestry University Act, 2067 was enacted to establish and operate a specialized university in Nepal for integrated study, teaching, and research in agriculture, forestry, and animal science. Its primary objective is to produce high-level academic and skilled human resources to modernize the agricultural sector and uplift the socio-economic status of rural communities.

ऐनको संक्षिप्त विवरण

कानुनको नामकृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन २०६७
ऐन नं.२०६७
प्रकारACT
कुल दफा तथा खण्ड संख्या५४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. विश्वविद्यालयको स्थापना
  4. ३ — विश्वविद्यालयको स्थापना र सञ्चालन
  5. ४ — विश्वविद्यालय स्वशासित र सङ्गठित संस्था हुने
  6. विश्वविद्यालयका सङ्गठन तथा पदाधिकारी
  7. ५ — विश्वविद्यालयको सङ्गठन
  8. ६ — विश्वविद्यालयका पदाधिकारीहरू
  9. सभाको गठन तथा काम, कर्तव्य र अधिकार
  10. ७ — सभाको गठन
  11. ८ — सभाको बैठक
  12. ९ — सभाको काम, कर्तव्य र अधिकार
  13. प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
  14. १० — प्राज्ञिक परिषद्को गठन
  15. ११ — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
  16. कार्यकारी परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
  17. १२ — कार्यकारी परिषद्को गठन
  18. १३ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
  19. संकाय, अनुसन्धान केन्द्र तथा अन्य निकाय
  20. १४ — संकाय
  21. १५ — अनुसन्धान केन्द्र
  22. १६ — विद्यापरिषद्
  23. १७ — क्याम्पस
  24. १८ — पाठ्यक्रम विकास केन्द्र
  25. १९ — विश्वविद्यालयसँग सम्बन्धन गर्न सक्ने
  26. २० — अन्य विश्वविद्यालयको क्याम्पस सञ्चालन गर्ने सम्बन्धी विशेष व्यवस्था
  27. सेवा आयोग
  28. २१ — सेवा आयोग
  29. विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारी
  30. २२ — कुलपति
  31. २३ — सह-कुलपति
  32. २४ — उप-कुलपति
  33. २५ — रजिष्ट्रार
  34. २६ — डीन
  35. २७ — निर्देशक
  36. २८ — रजिष्ट्रार, डीन र निर्देशकको सेवा, शर्त, काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका शर्तहरू
  37. २९ — अन्य पदाधिकारीहरू
  38. ३० — पदबाट हटाउन सकिने
  39. ३१ — शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था
  40. विश्वविद्यालयको कोष, लेखा तथा लेखापरीक्षण
  41. ३२ — विश्वविद्यालयको कोष
  42. ३३ — लेखा र लेखापरीक्षण
  43. विविध
  44. ३४ — तथा मान्यता दिने
  45. ३५ — विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
  46. ३५क — नि
  47. ३६ — राष्ट्रिय शिक्षा नीति अनुरूप कार्य गर्ने
  48. ३७ — काम कारबाही बदर नहुने
  49. ३८ — असल नियतले गरेको काममा बचाउ
  50. ३९ — नेपाल सरकारको पूर्वस्वीकृति लिनु पर्ने
  51. ४० — अधिकार प्रत्यायोजन
  52. ४१ — नेपाल सरकारसँग सम्पर्क
  53. ४२ — विश्वविद्यालय विघटन सम्बन्धी व्यवस्था
  54. ४३ — नियम बनाउने अधिकार
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्