प्रचलित नेपाल कानुन · RULE
भूउपयोग नियमावली २०७९
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | भूउपयोग नियमावली २०७९ |
|---|---|
| ऐन नं. | २०७९ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ३४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- भूउपयोग कार्यक्रम, भूउपयोग क्षेत्र वर्गीकरण तथा भूउपयोग क्षेत्र नक्सा
- ३ — भूउपयोग कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशन गर्ने
- ४ — भूउपयोग क्षेत्र नक्सा तथा विवरण तयार गरी हस्तान्तरण गर्ने
- ५ — स्थानीय तहमा भूउपयोग क्षेत्र वर्गीकरण
- ६ — अन्य भूउपयोग क्षेत्रमा वर्गीकरण गर्न सकिने
- ७ — नक्सा तथा तथ्याङ्क उपलब्ध गराउने
- ८ — भूउपयोग क्षेत्र वर्गीकरणका आधार, मापदण्ड र क्षेत्रफल
- ९ — भूउपयोग योजना तर्जुमा गर्ने
- जग्गाधनी स्रेस्ता, प्रमाणपूर्जा अद्यावधिक र भूउपयोग परिवर्तन
- १० — जग्गाधनी दर्ता स्रेस्ता र जग्गाधनी दर्ता प्रमाणपूर्जा अद्यावधिक गर्नु पर्ने
- ११ — भूउपयोग क्षेत्र परिवर्तनका लागि निवेदन दिन सक्ने
- जग्गाको खण्डीकरण नियन्त्रण र चक्लाबन्दी
- १२ — जग्गाको खण्डीकरण नियन्त्रण
- १२क — कित्ताकाट गर्न सकिने
- १२ख — मार्गाधिकार (राइट अफ वे) को लागि कित्ताकाट गर्न सकिने
- १३ — जग्गाको चक्लाबन्दी कार्यक्रम
- .
- १३क — भूमि बैङ्कको स्थापना र सञ्चालन
- १३ख — भूमि बैङ्क मार्फत जग्गाको उपयोग
- १३ग — स्थानीय तह आफैंले जग्गा उपयोगमा ल्याउन सक्ने
- १३घ — भूमि बैङ्क संयुक्त रूपमा सञ्चालन गर्न सकिने
- १३ङ — भूउपयोगमा दिएको जग्गा रोक्का राख्ने
- १३च — जग्गा फिर्ता दिने वा लिने
- १३छ — विवाद समाधान
- विविध
- १४ — भूउपयोग योजनाको अनुकूल हुने गरी गर्नु पर्ने
- १५ — सदस्यको सेवा सुविधा
- १६ — भूउपयोग सम्बन्धी विवाद समाधान गर्ने
- १७ — कार्यान्वयन समितिको बैठक
- १८ — उजुरी तथा सजाय सम्बन्धी व्यवस्था
- १९ — भूउपयोग परिषद्को सचिवालय
- २० — जग्गाको किसिम उल्लेख गर्नु पर्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
